ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

पहिरोले ढुवानी हुन नसक्दा अर्घाखाँची माझीदमार चेउखोलामा मोटरवइल पुलको निर्माण कार्य अलपत्र

लुम्बिनी दर्पण २०७८ जेष्ठ १७, सोमबार १७:०५
जेष्ठ १७ अर्घाखाँची  ।
अबिरल बर्षाका कारण सडक भत्किएपछि ढुवानी गर्न नसक्दा अर्घाखाँची र प्युठान जोड्ने माझीदमार चेउखोलामा निर्माणाधीन अवस्थामा रहेको मोटरवईल पुलको निर्माणकार्य अवरुद्घ  भएको छ । शितगंगा ७ शिवादह सानाढुङ्रे माझिदमार मोटोरबाटो अन्तर्गत सानाढुङग्रे देखि पाखाचौर सडकखण्डको तिखेडाँडा,लाटाखोला र सारुडाँडामा पहिरो जाँदा सडक अवरुद्घ भएको छ । तर शितगंगा नगरपालीकाले बेलैमा पहिरो हटाउने काम नगरेपछि ढुवानी गर्न नपाउदा  दुई जिल्ला जोड्ने झिमरूक माझीदमार चेउखोलामा निर्माणाधीन अवस्थामा रहेको मोटरवईल पुलको निर्माण कार्य अलपत्र परेको स्थानिय टिकाराम आचार्यले बताए ।
९० मिटर लम्बाई ११ मिटर चौडाई रहेको मोटरवईल पुलको निर्माण कार्य जारि रहेका बेला बर्षाका कारण सडक भत्किएपछि ढुवानी गर्न सकिएन , अहिले झिमरूक खोलाले ड्याम कटान गरि रहेको छ , खोलामा बाढि आउनासाथ पुल बगाउने स्थानिय सुन्दर आचार्यले गुनासो गरे । २०७४ सालमा  संघिय सरकारबाट बहुबर्षिय योजना अन्तर्गत ९ करोड रकम बिनियोजित भएपछि २०७३ साल पौस २८ गते सम्झौता गरि अम्मर कन्ट्रशन प्रालीले पुल निर्माणको कामको जिम्मा लिएको थियो ।   अहिले पुलको करिव ७० प्रतिशत काम सम्पन्न भएको छ, तर असार मसान्त सम्म निर्माण कार्य सम्पन्न गरि बुझाउनु पर्ने अन्तिम बेलामा सडक अवरुद्घ हुदा पुल निर्माणको काम रोकिएको हो । सडकमा खसेको पहिरो नगरपालीकाले नहटाए सम्म ढुवानी गर्न नसकिने तर जति सक्दो छिटो सडकको पहिरो हटाएमा निर्माणकार्य सुरू हुने टिकाराम आचार्यको भनाई छ ।
पहिरोले शितगंगा ७ को पाखाचौरको ५० रोपनी भन्दा बढि खेतियोग्य जमिनमा सिँचाई गर्ने नहर पहिरोले लगेपछि खेतमा धानको बीउ राख्न समेत नपाईएको स्थानिय हुमाकान्त आचार्यको गुनासो  छ । पहिरोले नहर भत्काईदिएपछि  करिव ७ लाख बराबरको क्षेति भएको उनले बताए । झिमरूक माझिदमारमा मोटरवईल पुल निर्माण भएपछि अर्घाखाँची र प्युठान जिल्लामा आयात निर्यातमा सजिलो हुने छ। ढुवानी आपूर्तिमा सहज बनाउन समयमै पहिरो हटाएर सडक संचालन गर्न स्थानियबासिन्दाले शितगंगा नगरपालीकालाई स्थानियले आग्रह समेत गरेका छन् ।

प्रकाशित : २०७८ जेष्ठ १७, सोमबार १७:०५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
प्रतिक्रिया

यो पनि पढौँ

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech