ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

ग्लेसियर ईन्टरनेश्नल कलेज स्कुलको अनलाईन कक्षा प्रभावकारी बन्दै, ४ सय विद्यार्थी सहभागी

लुम्बिनी दर्पण २०७७ बैशाख २०, शनिबार १६:२३
[sharethis-inline-buttons]

हरि आचार्य काठमाण्डौ, बैशाख २०
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलन नदिन लकडाउन घोषणा भएसंगै शैक्षिक क्षेत्रमा ठुलो समस्या भएको छ । परिक्षाको पुर्व सन्ध्यामा लकडाउन भएपछि विद्यार्थी चिन्तित बनेका छन् । सोहि समस्यालाई मध्यनजर गर्दै विद्यार्थीहरुको अध्ययनलाई निरन्तरता दिने उद्दृश्यले ग्लेसियर ईन्टरनेश्नल कलेज स्कुलले सञ्चालन गरेको अनलाईन कक्षा प्रभावकारी बन्दै गएको छ । देशेको राजधानी काठमाडौंको नया बानेश्वर स्थित उक्त कलेजले विद्यार्थीहरुको लकडाउनको समयमा विद्यार्थीहरुको शैक्षिक स्तर घट्न नदिने उद्देश्यले अनलाईन कक्षा सुरु गरेको कलेजका विज्ञान विषय विभाग प्रमुख गोपाल बहादुर महतले बताएका छन् । यसबाट करिव ४ सय जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।

नयाँ शैक्षिक सत्र सुरु हुन नसकेको अवस्थामा विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन विद्यालयले बैशाख ५ गतेबाट अनलाइनबाट कक्षा सुरु गरेको हो । कक्षा ११ ,१२ तथा १ देखि ८, ९, १० र लकडाउनले सबै भन्दा प्रभाव पारेका एसईईको तयारी गरिरहेका विद्यार्थीका लागि अनलाइन कक्षा सुरु गरिएको बिज्ञान विषय विभाग प्रमुख महतले जानकारी दिए ।

अनलाइन कक्षा सञ्चालनका साथ साथै विद्यालयले चित्रकला, हस्तलेखन, थ्रीडीआई भिडियो प्रोजेक्ट, निबन्ध लेखन प्रतियोगिता छिट्टै सञ्चालन गरेर विद्यार्थीहरूलाई सहभागी हुन प्रोत्साहित गर्ने छ । विद्यार्थीलाई घरायसी काम सिकी व्यवहारिक हुन उत्साहित गर्ने उद्देश्यले त्यस्ता काममा संलग्न भएको भिडियो विद्यालयको फेसबुक पेजमा राखिने पनि बताईएको छ ।

साथै विद्यार्थीहरुको अतिरिक्त क्षमता विकास गर्ने उद्देश्यले यहि बैशाख २३ गते साँझ साढे ५ बजे एसईई दिने विद्यार्थीहरुलाई मध्यनजर गर्दै फेस्बुक लाईभ मार्फत अनलाईन क्विज तथा अर्को हप्ता अनलाईन कविता सञ्चालन गरिने भएकाले फेस्बुक मार्फत  glacier shantinagar facebook मा  जोडिन सम्पुर्ण विद्यार्थीहरुलाई विभाग प्रमुख महतले आग्रह गरे । त्यस्तै गरि एसईईको तयारी गरिरहेका विद्यार्थीहरुका लागि भविष्यमा फोटोग्राफि प्रतियोगिता सञ्चालन गरिने कलेजका सहायक प्रधानाध्यापक रेगन पर्साईले बताए ।

काठमाडौंको मुख्य क्षेत्रमा रहेको २६ बर्ष पुरानो यस स्कुलले कक्षा मन्टेश्वरी देखि डिग्री सम्म करिव १८ सय विद्यार्थीलाई अध्यापन गराईरहेको छ । मन्टेश्वरी देखि ९ कक्षा सम्मको नया भर्ना अनलाइन बाट लिने व्यबस्था गरिएको प्राचार्य दिवस शक्यले बताए ।


प्रकाशित : २०७७ बैशाख २०, शनिबार १६:२३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

साक्षरबाट शिक्षित प्रदेशतर्फ अघि बढ्छ लुम्बिनी : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश साक्षर घाेषणा

ज्येष्ठ नागरिकको हक, अधिकार र निरोगितामा प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री आचार्य

पौष १५ देखि २६ गतेसम्म १३ औँ शुद्धोदन फर्साटिकर कप–२०८२ आयोजना

हिमालयन रिम फिल्म प्रदर्शनी

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

बुद्धभूमि नगरपालिका र प्रो पब्लिकको संयुक्त आयोजनामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech