ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

तिलौराकोट साझेदारी वनद्धारा कपिलवस्तुका ३ पत्रकार सम्मानित

लुम्बिनी दर्पण २०७८ असार २५, शुक्रबार १६:३८

हरि आचार्य कपिलवस्तु, असार २५

तिलौराकोट साझेदारी वन व्यबस्थापन समितिले कपिलवस्तुका ३ जना पत्रकारलाई सम्मान गरेको छ । साझेदारी वन डिविजन वन कार्यालयको संयुक्त आयोजनामा सम्पन्न मिडिया साझेदारी वन अन्तरक्रिया, अनुगमन एवम् सम्मान कार्यक्रममा ३ जना पत्रकारलाई नगद तथा प्रमाण पत्र सहित पुरस्कृत गरिएको हो । समाचार लेखन मार्फत वन क्षेत्रको विकास, संरक्षण तथा प्रवद्र्धनमा ठुलो भुमिका खेलेको भन्दै मेचीकाली राष्ट्रिय दैनिकका जिल्ला संवाददाता पार्वती आचार्य, मनिष कार्की र वृजेश जयसवाललाई खादा, नगद र सम्मान पत्र सहित पुरस्कृत गरिएको हो ।

त्यस्तै वन पर्यावरण प्रवद्र्धनमा सहयोग पु¥याएको भन्दै सविंधान सभा सदस्य दान बहादुर चौधरी, शिवदयाल त्रिपाठी र बिक्रम वरईलाई सम्मान गरिएको छ ।

सम्मान प्राप्त गर्दै पत्रकार पार्वती आचार्यले यो सम्मानले आफुमा गर्व महशुस भएको भन्दै आगामि दिनमा अझ सक्रिय भएर कलम चलाउने बताईन् । आफुले गरेका कामको मुल्यांकन गर्दै सम्मान गरेकोमा साझेदारी वन व्यबस्थापन समिति र पत्रकार महासंघ कपिलवस्तुलाई आभार व्यक्त गरिन् ।

कार्यक्रमका प्रमुख अतिथि डिविजन वन अधिकृत ईश्वरी प्रसाद पौडेलले वन क्षेत्रको संरक्षणमा साझेदारी वनको ठुलो भुमिका रहेको बताए । उनले सरकारले वैज्ञानिक वन व्यबस्थापन कार्यविधि खारेज गरेकोले अहिले कठिन भएको बताए । सबैको सल्लाह सुझाव र दवाव पछि यो समस्या समाधान हुने विश्वास व्यक्त गरे । त्यस्तै समाचार प्रकाशन वा प्रसारण गरि वन क्षेत्रको विकासा टेवा पु¥याउने सम्पुर्ण पत्रकारलाई धन्यवाद दिए ।

विशिष्ट अतिथि पुर्व मन्त्री दान बहादुर चौधरीले वनबाट उपभोक्ताले पाउने सेवा सुविधा वनले उपलब्ध गराउनुपर्ने दायित्व रहेको बताए ।
त्यस्तै पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले कलम चलाउने पत्रकारलाई सम्मान गरेकोमा साझेदारी वन व्यबस्थापन समितिलाई धन्यवाद व्यक्त गरे । उनले वनले सञ्चार क्षेत्रको प्रवद्र्धनका लागि पहल गरिरहेको भन्दै उपभोक्ताको हितलाई ध्यानमा राख्दै अगाडि बढ्न सुझाव दिए ।

त्यस्तै साझेदारी वनका अध्यक्ष जय प्रकाश पाण्डेले वनले वनले गरेका क्रियाकलापहरुको बारेमा जानकारी दिंदै आगामि योजनाको बारेमा स्पष्ट पारेका थिए । उनले साझेदारी वनले सम्पुर्ण उपभोक्ताको माग र आवश्यकतालाई ध्यानमा राखेर सःमिल र नर्सरी निर्माण गरि सेवा दिएको बताए । अध्यक्ष पाण्डेले उपभोक्तालाई जाडोमा दाउरा, कोभिड महामारीका बेला दाहसंस्कारका लागि काठ र कोभिडको सहज उपचारका लागि जिल्ला अस्पताललाई ५ लाख सहयोग उपलब्ध गराएको बताए । पत्रकारका जिज्ञासाको जवाफ दिंदै अध्यक्ष पाण्डेले वनको संरक्षण र प्रवद्र्धनमा पत्रकारको अहम भुमिका रहेको बताए । आगामि दिनमा उपभोक्ता र पत्रकारहरुसंग समन्वय गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

साझेदारी वनका सदस्य शिवलाल यादवको स्वागत मन्तब्य, बसन्त गिरिको सञ्चालन रहेको कार्यक्रममा वनका पदाधिकारी तथा जिल्लाका सक्रिय पत्रकारहरुको उपस्थिती रहेको थियो ।

त्यस्तै डिविजन वन कार्यालयको अगाडि रहेको नर्सरी र साझेदारी वनले सञ्चालन गरेको समिलको समेत अनुगमन गरिएको छ । नर्सरी अनुगमन गर्दा विभिन्न स्थानका नागरिकहरुले निःशुल्क रुपमा विरुवाहरु लगिरहेको देखिएको थियो ।

टिक, अर्जुन, शितल चिनि, अमला, एभोकाडा, ड्रागन फु्रट लगायत विभिन्न महत्वपुर्ण विरुवाहरु निःशुल्क रुपमा वितरण गरिरहेको अनुमगमनको क्रममा सहायक वन अधिकृत मदन ढुङ्गानाले जानकारी दिए ।

 


प्रकाशित : २०७८ असार २५, शुक्रबार १६:३८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
प्रतिक्रिया

यो पनि पढौँ

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech