ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सूर्य बहुउद्देशीय सहकारी संस्था लिमिटेडमा रेमिट्यान्स सेवा सुरु

लुम्बिनी दर्पण २०७८ श्रावण २७, बुधबार ७:२३

शिब खनाल, कपिलबस्तु
श्री सूर्य बहुउद्येश्यीय सकारी संस्था लिमिटेड बुद्धभूमि कपिलवस्तुले एक कार्यक्रमका विच रेमिट्यान्स कारोवारको शुभारम्भ गरेको छ । आफना शेयर सदस्य लगायत आम सर्वसाधारणका लागि मनि ट्रान्सफर लगायतका सेवा पु¥याउने उद्येश्यका साथ कार्यक्रमको शुभारम्भ गरेको छ ।

संस्थाको आफनै कस्टम हायरिङ्ग सेन्टरमा सम्पन्न भएको कार्यक्रममा संस्थाका अध्यक्ष मुरलीधर घिमिरेको अध्यक्षता, लुम्विनी प्रदेश सभासद  माला गोताको प्रमुख आतिथ्यता, संस्थापक अध्यक्ष चिन्तामणी खनालको विशिष्ट आतिथ्यता, संस्थापक सचिव यादव केसी, संस्थापक कोषाध्यक्ष बसन्त प्रसाद पन्थि, संस्था सल्लाहकार शारदा भुसाल, समाजसेवी रुपेश कुमार श्रेष्ठ, खोमबहादुर थापा, रोम बहादुर थापा, श्री भृकुटी माध्यमीक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष बल बहादुर सेनवली, सिएलसि राजपुरका अध्यक्ष सालिकराम सुवेदी, सि।एल।सि। बुड्ढीका अध्यक्ष मिनराज वेल्वासे, लुम्विनी, गण्डकी प्रदेश मनिग्राम रेमिटका एरिया डिरेक्टर बसन्त कुमार केसी लगायतको आतिथ्यतामा ५० बढी शेयर सदस्यहरुका माझमा कार्यक्रमको शुभारम्भ भएको छ ।

आइएमई, वेष्टर्न युनियन, सिटी एक्सप्रेस, प्रभु मनि ट्रान्सफर, हिमाल रेमिट तथा मनिग्राम गरि ६ वटा कम्पनीका रेमिट सुविधाहरु उपलब्ध गराउने भएको छ । कार्यक्रममा बोल्लै कार्यक्रमका अध्यक्ष मुरलीधर घिमिरेले सहकारीले कस्टम हायरिंग सेन्टर, सहकारी सुपथ पसल, युरिया मल, विउविजन लगायत यस सेवा पनि थप गरि यस भेगका सर्वसाधरणमा सुविधा पु¥याउने आशा लिएको र आगामी दिनमा सहकारीको मर्म र भावना बमोजिम थप कार्यक्रमहरु विस्तार गर्दै लैजाने कुरा बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथी माला गोतामेले वर्तमान लुम्विनी प्रदेश सरकार विघटन हुनै लागेको र आफनो सरकार गठन भएमा सहकारीको हितलाई मध्यनजगर गर्दै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

संस्था उपाध्यक्ष विष्णु कुमार केसीको स्वागत मन्तब्य तथा सचिव रेशमराज गिरीको संचलानमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष चिन्तामणी खनाल, समाजसेवी रुपेश कुमार श्रेष्ठ, बल बहादुर सेनवली, रोम बहादुर थापा, बसन्त कुमार केसी, व्यवस्थापक लेखनाथ खनाल लगायतले आफना मन्तव्यहरु राखेका थिए ।

 


प्रकाशित : २०७८ श्रावण २७, बुधबार ७:२३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
प्रतिक्रिया

यो पनि पढौँ

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech