ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

खोप सुनिश्चितताका माग गर्दै कोप्सद्धारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र

लुम्बिनी दर्पण २०७८ श्रावण २९, शुक्रबार २०:५१

कृष्ण अधिकारी, पोखरा । सम्पूर्ण प्रारम्भिक सहकारी संस्था, सहकारीका अध्यक्ष, सञ्चालक एवं कर्मचारीहरुको साझा र छाता संगठन कोअपरेटिभ प्रेसिडेन्टस सोसाइटी (कोप्स सेन्टर)ले सहकारीकर्मीहरुलाई खोप सुनिश्चितताको माग गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेल समक्ष शुक्रबार ६ सुत्रिय माग सहितको ज्ञापनपत्र बुझाएको छ । उक्त टोलीले मुख्यमन्त्री नेपाली, अर्थ तथा योजना मन्त्री रामजी बराल जीवन, गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमसमक्ष उक्त ज्ञापनपत्र बुझाएको छ ।
बचत तथा ऋणको कारोबार, उत्पादन क्षेत्र र सेवा क्षेत्रमा योगदान गर्ने सहकारी सञ्चालक एवं कर्मचारीहरुको जीवन रक्षाको निम्ति खोप सुनिश्चितताको माग गर्दै ज्ञापन पत्र बुझाइएको बाघमारा बहुउद्देश्यीय साकोस सहकारी संस्था लि.का अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए ।
मुख्य मन्त्री नेपालीले स्वयंसेवाकको रुपमा सहकारी अभियानमा योगदान गर्ने सञ्चालक तथा कर्मचारीहरुलाई क्रमश खोप उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । उनले सहकारीमार्पmत प्रदेशको आर्थिक रुपान्तरणमा ऐक्यवद्धता जनाउँदै प्रदेशको कृषि, पर्यटन तथा जलविद्युतका क्षेत्रमा लगानी गर्न सम्पूर्ण सहकारी संस्थाहरुलाई आग्रह गरे ।
अर्थ तथा योजना मन्त्री बरालले मुलुकको आर्थिक विकासमा टेवा पु¥याउन सहकारीले महत्वपूर्ण भुमिका खेल्ने बताउँदै सहकारीका समस्या समाधान गर्न तयार रहेको प्रतिवद्धता जनाए ।
ज्ञापन पत्र बुझाउने टोलीका सहभागीहरुले कोभिड–१९ का कारण सहकारी क्षेत्रमा परेको आर्थिक प्रभाव तथा जोखिम न्यूनिकरणका लागि प्रदेशले नितीगत रुपमा कर छुटको व्यवस्था मिलाउनुपर्ने आवश्यकता औँल्याए । खोप वितरण गर्दा सरकारले सहकारी क्षेत्रलाई उपेक्षा गरेको उनीहरुले गुनासो पोखे ।
ज्ञापनपत्र बुझाउन जाने टोलीमा कोप्स जिल्ला समिति कास्कीका अध्यक्ष तथा नमस्ते बचत तथा ऋण सहकारी संस्था लि।का अध्यक्ष धर्मराज अर्याल, सचिव तथा लमजुङ पोखरा बचत तथा ऋण सहकारी संस्था लि।का अध्यक्ष दीपक प्रसाद घिमिरे, अर्थ निर्देशक तथा जय गणेश बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष सविन जि.सी., औद्योगिक निर्देशक तथा ढाकाचोली बचत तथा ऋण सहकारी संस्था लि।का अध्यक्ष पार्वती ढकाल, कोप्स सेन्टरका सल्लाहकार तथा मेगा बचत तथा ऋण सहकारी संस्था लि।का अध्यक्ष धूव्रराज चालिसे तथा सप्तरंगी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष टिकाराम पौडेलको सहभागीता रहेको थियो ।

सल्लाहकार चालिसेले सहकारी क्षेत्र देशको तीन खम्बे अर्थतन्थमध्येको एक भएपनि खोप वितरणमा भने सहकारीकर्मीहरुलाई प्राथमिकतामा नराखिएकोमा चिन्ता व्यक्त गरे । उनले बरालले कोप्स सेन्टरले स्वयंसेवकको रुपमा सहकारीको सञ्चालक, लेखा समिति, ऋण उपसमिति, शिक्षा समिति लगायतका पदाधिकारीमा रहि अग्रपङ्तीमा सेवा गर्ने सहकारीकर्मीहरु एकजुट हुनुपर्ने आवश्यकता औँल्याए ।

 ६ सुत्रे ज्ञापनपत्रमा सहकारी सञ्चालक तथा कर्मचारीहरुको जीवन रक्षाका लागि खोप सुनिश्चितता गर्ने, कोभिड–१९ का कारण सहकारी क्षेत्रमा परेको प्रभाव न्यूनिकरणका लागि कर छुटको व्यवस्था मिलाइनुपर्ने, प्रदेश सरकारले नितीगत रुपमा कोअपरेटिभ रिकभरी प्लान ल्याउनुपर्ने साथै सहकारी सूचना केन्द्र स्थापना, सहकारीको चेक क्लेरिङ हाउस सञ्चालन, प्रदेश सरकारकै पहलमा सहकारी प्रदेश सहकारी बैंक स्थापना गरिनुपर्ने, अन्तर सहकारी कारोबारलाई जोड दिन निती अवलम्बन गरिनुपर्ने, कोभिडका कारण ज्यान गुमाउनुपरेका सहकारीकर्मीहरुको अभिलेखिकरण गरी उनीहरुललाई राहत प्याकेजको व्यवस्था मिलाइनुपर्ने लगायतका माग राखिएको कोप्स सेन्टरका अध्यक्ष बरालले बताए ।

 


प्रकाशित : २०७८ श्रावण २९, शुक्रबार २०:५१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
प्रतिक्रिया

यो पनि पढौँ

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech