ताजा अपडेट

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

आज गाईजात्रा पर्व मनाइँदै

भोटेकोशी बाढीपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

दिगो विकास लक्ष्यको स्थानीयकरण र यसको तादम्यता सम्बन्धी अन्तरक्रिया

लुम्बिनी दर्पण २०७८ आश्विन ७, बिहीबार १९:१७
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला समन्वय समिति कपिलवस्तुले दिगो विकास लक्ष्य सप्ताहको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला सदरमुकाम तौलिहवामा अभियानका सदस्य संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुसंग दिगो विकास लक्ष्य ४ को स्थानीयकरण र स्थानीय निति निर्माणमा यसको तादम्यता सम्बन्धी अन्तरक्रिया गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा कालिका स्वालम्बन सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक अर्जुन थापाले दिगो विकासका १७ वटा लक्ष्य मध्ये चौथो लक्ष्य अन्तर्गत गुणस्तरिय शिक्षाको बारेमा विस्तृत जानकारी गराएका थिए । प्रस्तुतीकरणको क्रममा गुणस्तरिय शिक्षाको वर्तमान अवस्था, यो पुर्ण रुपमा लागु हुनुपर्ने कारणहरु, यसबाट हुने फाईदाहरुको बारेमा स्पष्ट पारेका थिए ।

शिक्षालाई गुणस्तरिय बनाउनका लागि स्थानिय पालिकाहरुको भुमिका कस्तो हुनुपर्ने, यसका लागि विभिन्न सामाजिक संघ संस्थाको समन्वय हुन आवश्यक रहेको कार्यक्रममा सहभागि सरोकारवालाहरुले बताएका थिए ।

विशेष गरि अब दिगो विकासलाई स्थानीयकरण गर्नका लागि यहाँका स्थानीय तहहरुले आवश्यक बजेटको व्यबस्थापन गरि वृहत योजना निर्माण गर्न आवश्यक रहेकोमा अन्तरक्रिया कार्यक्रममा जोड दिईएको थियो ।

शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला समन्वय समिति कपिलवस्तुका संयोजक हरि अधिकारीको सहजिकरण रहेको अन्तरक्रिया कार्यक्रममा सामाजिक क्षेत्रमा काम गर्ने संघ संस्था, क्लवका प्रमुख तथा प्रतिनिध तथा संचारकर्मीको उपस्थिती रहेको थियो ।

यसैबिच शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला समन्वय समिति कपिलवस्तुको साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले केन्द्रिय साधारण सभामा पठाउने प्रतिनिधिको टुंगो लगाउने लगायतका महत्वपुर्ण निर्णय गरेको संयोजक अधिकारीले जानकारी दिए ।


प्रकाशित : २०७८ आश्विन ७, बिहीबार १९:१७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

भर्खरै

  • थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

  • आज गाईजात्रा पर्व मनाइँदै

  • भोटेकोशी बाढीपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech