ताजा अपडेट

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

लक्ष्मणघाट संस्थाको अध्यक्षमा पौडेल, उपाध्यक्षमा अधिकारी

लुम्बिनी दर्पण २०७८ आश्विन ९, शनिबार १६:४१
[sharethis-inline-buttons]

लुदस,कपिलवस्तु ।
लक्ष्मणघाट सामाजिक विकास केन्द्रको आज भएको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट आगामी ३ बर्षका लागी नयाँ कार्यसमिति चयन भएको छ ।

लामो समय देखि सामाजिक क्षेत्रमा क्रियाशिल रहेको लक्ष्मणघाट सामाजिक विकास केन्द्रको आगामी नेतृत्वका लागि ओमप्रकाश पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा थानेश्वर अधिकारी, सचिवमा सन्दिप न्यौपाने, कोषाध्यक्षमा अञ्जित खनाल र सह सचिवमा सरिता थारु चयन भएका छन् । यस्तै समितिको सदस्यहरुमा दिनेश चौधरी, विनोद खनाल, मिना आले, भोजराज बञ्जाडे, नमराज शर्मा, सीता थारु गरी एघार सदस्यीय समिति गठन गरिएको हो ।

कार्यक्रममा संस्थाका सचिव थानेश्वर अधिकारीले बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाका कोषाध्यक्ष सन्दिप न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो साधारण सभा तथा अधिवेशन कार्यक्रममा संस्थाका निवर्तमान रनबहादुर काउचाले संस्थाको दिगो विकासका लागि नयाँ कार्यसमितिले अहम भुमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। यस्तै उनले सबै युवाहरुलाई संगठित गरी सामाजिक विकासका कार्यमा अग्रसर हुनुपर्ने बताए । उनले आफ्नो पनि सदैव सहयोगी भुमिका रहने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा बोल्दै संस्थाका सल्लाहकार कृष्ण प्रसाद खनालले संस्थाले यस अवधीमा गरेका गतिबिधीको प्रशंसा गर्दे वडाले पनि लक्षित बर्गका कार्यक्रममा युवाहरुको सहभागितालाई जोड दिनुपर्ने बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष सुकदेव थारुले संस्थाले स्थापना काल देखी नै बिभिन्न किसिमका रचनात्मक कार्यक्रम गर्दे आइरहेकोमा धन्यवाद दिदै वडाले संचालन गर्ने कार्यक्रमहरुमा संस्थासँग सहकार्य गरी अगाडी बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

बाणगंगा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा संस्थाका सल्लाहाकार सुकदेव थारुको प्रमूख आतिथ्यता, संस्थाका सल्लाहकार कृष्ण प्रसाद खनाल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुका कोषाध्यक्ष मोहन बेल्वासेको आथित्यतामा सम्पन्न कार्यक्रम संस्थाका अध्यक्ष रन बहादुर काउचाको अध्यक्षता ,उपाध्यक्ष प्रकाश पौडेलको स्वागत र सचिव थानेश्वर अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७८ आश्विन ९, शनिबार १६:४१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी
  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु
  • बजेट बक्तव्य : ३१ निकाय खारेज गर्दै ,भन्सार दरमा हेरफेर
  • जग्दिशपुरमा सामुदायिक विद्युतको गुणस्तरमा सुधार भएन, किसान मारमा
  • बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष पराजुली
प्रतिक्रिया

यो पनि पढौँ

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

वीरगन्जका मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश

तेस्रो ‘डि.वाई.सी. कप’ को आम्दानी–खर्च सार्वजनिक

टिकटकर तुलसा अधिकारी पक्राउ

बसन्तपुरमा विद्यार्थी सम्मान : उत्कृष्ट विद्यार्थीलाई ट्रफी, प्रशंसापत्रसहित शैक्षिक सामग्री वितरण

भर्खरै

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

  • आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

  • पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

  • प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

  • वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech