ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

अनेरास्ववियु कपिलवस्तुको आयोजनामा सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

लुम्बिनी दर्पण २०७८ आश्विन २७, बुधबार १६:०६
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तुको आयोजनामा सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । बाणगंगा नगरपालिका नन्दनगरमा सम्पन्न बैठकमा अनेरास्ववियु स्थायी कमिटि सदस्य, प्रदेश सह ईन्चार्जको जिम्मेवारी प्राप्त गरेका टुकलाल गैरे र कपिलवस्तु जिल्ला ईन्चार्जको जिम्मेवारी पाएका लेखनाथ खनाललाई स्वागत तथा सम्मान गरिएको छ । त्यस्तै कार्यक्रममा बोल्ने वक्ताहरुले आउदै गरेका महान चाड विजयादाशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै संगठनको नयाँ जिम्मेवारी पाउने विद्यार्थी नेतालाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि संगठनका केन्द्रिय स्थायी कमिटि सदस्य टुकलाल गैरेले पार्टीले दिएको नयाँ जिम्मेवारी कुशलतापुर्वक पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे । लुम्बिनी प्रदेश सह ईन्चार्ज समेत रहेका गैरेले अब छिट्टै जिल्ला सम्मेलनबाट नयाँ नेतृत्व आउने बताउदै सबैले संगठनलाई बलियो र मजबुत बनाउृनुपर्नेमा जोड दिन आग्रह गरे ।

संगठनका जिल्ला ईन्चार्ज लेखनाथ खनालले निर्देशनात्मक भनाई राख्दै कपिलवस्तु जिल्ला भुगोलका हिसाबले राजनिति गर्ने जिल्ला भएकाले त्यसतर्फ लाग्न सबैलाई आग्रह गरे । खनालले जिल्लाका हरेक शैक्षिक संस्थामा अनेरास्ववियु बलियो भयो भने मात्र संगठन बलियो हुने र पार्टी थप मजबुत हुने बताए ।

नेकपा एमाले जिल्ला सचिवालय सदस्य विश्व कार्कीले अनेरास्ववियु पार्टीका जनवर्गीय संगठन मध्ये अनेरास्ववियु एक बलियो संगठन रहेको बताए । संगठनका पुर्व अध्यक्ष समेत रहेका कार्कीले आफु पनि सानो उमेर देखि अनेरास्ववियुबाट राजनिति गर्न सुरु गरेको स्मरण गर्दै आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

अनेरास्ववियुका जिल्ला संयोजक बाबुराम अर्यालले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै नयाँ जिम्मेवारी प्राप्त गर्ने विद्यार्थी नेतालाई बधाई तथा शुभकामना व्यक्त गरे । कार्यक्रमका अध्यक्ष समेत रहेका अर्यालले संगठनमा केहि समस्या परे जस्तोसुकै अवस्थामा पनि तत्पर रहेको दावि गरे ।

अनेरास्ववियुका केन्द्रिय सदस्य ईन्दिरा पौडेल, अजय चौधरी, संगठनका राष्ट्रिय परिषद सदस्य अन्जित खनाल, निशान खड्का, प्रदिप खनाल, सन्दिप आचार्य लगायत जिल्ला सचिवालय सदस्यहरुको उपस्थिती रहेको कार्यक्रम अनेरास्ववियुका जिल्ला सह संयोजक दयाराम पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।


प्रकाशित : २०७८ आश्विन २७, बुधबार १६:०६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

राष्ट्रिय बाणिज्य बैंकको RBB Foneloan सेवा सहज, एक लाख रुपैयाँसम्मको कर्जा उपभोग सकिने

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech