तिलोत्तमा ,कात्तिक २५
तिलोत्तमामा १७६ जना गणकहरु आजदेखि घरघरमा गएर पारिवारिक लागत लिनेछन् भने ४२ जना सुपरिबेक्षकले त्यसमा सहजीकरण गर्नेछन्।देशको पछिल्लो स्थितिलाई लिएर १० बर्षमा एक पटक हुने जनगणनाले समाजको आउँदो दिनको समेत मार्गनिर्देशन गर्ने भएकाले सही विवरण टिपाउन तथा कोही नछुट्न केन्द्रीय तथ्याङ्क विभागले अनुरोध गरेको छ ।




















