ताजा अपडेट

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

सुस्ता गाउँपालिकामा सिद्धार्थद्धारा महिला तथा किशोरीका लागी सामाग्री हस्तान्तरण

लुम्बिनी दर्पण २०७७ जेष्ठ १९, सोमबार ०६:२४
[sharethis-inline-buttons]

थानेश्वर अधिकारी ,कपिलवस्तु ।

कोरोना भाइरस ( कोभिड १९) को संक्रमण बढ्दै गैरहेको बेला आइतबार युएनएफपिएको सहयोग तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको समन्वयमा नवलपरासी सुस्ता पश्चिममा रहेको सुस्ता गाँउपालिकामा क्वारेन्टाइनमा रहेका १७ जना महिला र १३ जना किशोरीलाई मर्यादा किट र किशोरी किट हस्तान्तरण गरेको छ ।

संस्थाले लकडाउनको शुरुवाती देखि नै समुदायमा जनचेतना, स्थानीय र प्रदेश सरकारसंग समन्वय गरेर, स्वास्थ्य क्षेत्रमा सहयोग बितरण गरिरहेको छ । केही समय अगाडी देखी युएनएफपिएको साझेदारीमा निःशुल्क टोल प्रि नं.को माध्यमबाट मनोसामाजिक परामर्श सेवा शुरु गरेको छ । संस्थाले यस अघि आइ एम स्विडिस डेभलपमेन्ट पार्टनरको सहयोगमा कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका वार्ड नं वडा नं २ मा सीमान्तकृत समुदायका गर्भवती महिलाहरुका लागी खाद्यान्न समाग्री बितरण गरेको संस्थाका अध्यक्ष तेज प्रसाद आचार्यले जानकारी दिएका छन् ।

अहिले कपिलवस्तु जिल्लाका सवै स्थानीय तह कोरोनाको प्रभाव बढिरहेको हुनाले समुदायमा सचेतना र सतर्कता अपनाउन जरुरी देखिएको छ । पछिल्लो समय जिल्लाका क्वारेन्टाइनमा बस्नेहरुको संख्या पनि बढ्दै गएको र संक्रमितहरु पनी दिनानुदिन थपिदै गैरहेको कारण क्वारेन्टाइमा बसेका व्यक्तिहरुको आधारभूत आवश्यकता समेत परिपूर्ति नभएको कारण सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको मानव अधिकार एलाइन्सका केन्द्रिय उपाध्यक्ष तथा अधिकारकर्मी पोमनारायण पौडेलले बताए ।

महामारीका बेला स्थानीय सरकारलाई जिम्मेवार बनाउदै कोरोना रोकथाम र नियन्त्रणमा सवै क्षेत्रको सहयोग र सहकार्य हुनुपर्ने मानव अधिकारकर्मी पौडेलको भनाइ छ ।


प्रकाशित : २०७७ जेष्ठ १९, सोमबार ०६:२४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

भर्खरै


  • मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech