ताजा अपडेट

५० युनिटभन्दा बढी विद्युत खपतमा लगाइएको कर फिर्ता लिन कुलमान घिसिङको माग

बजेट बक्तव्य : ३१ निकाय खारेज गर्दै ,भन्सार दरमा हेरफेर

बसन्तपुरमा विद्यार्थी सम्मान : उत्कृष्ट विद्यार्थीलाई ट्रफी, प्रशंसापत्रसहित शैक्षिक सामग्री वितरण

विद्यार्थी जीवन ( कविता)

राष्ट्रिय लोकभजन चुट्का संरक्षण प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश समितीको दोस्रो अधिवेशन जेठ २३ गते बुटवलमा हुँदै

रोमाञ्चक फाइनलमा राजेश स्मृति फाउण्डेसन विजेता, तेस्रो डि.वाई.सी कपको ट्रफी उचाल्यो

कपिलवस्तु गुञ्जिँदै: ‘लुम्बिनी लोकतारा–२०८३’ ले खोज्दैछ नयाँ लोक तारा

मानवीय सेवामा युनिक एग्रो सेन्टर : मदरसाका विद्यार्थीलाई कपडा सहयोग

लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ बाणगंगाको अध्यक्षमा खनाल

Lumbini Darpan 2 २०७८ फाल्गुन १३, शुक्रबार १८:४६
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ बाणगंगा नगर कमिटि गठन गरिएको छ । नगर कमिटिको पहिलो भेलाले झबिन्द्र खनालको अध्यक्षतामा ४३ सदस्यीय नगर कमिटि गठन गरिएको हो । नेकपा एमालेको जनवर्गीय संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको नगर कमिटिको उपाध्यक्षमा देविलाल कंडेल, सचिवमा गिरिराज कंडेल, निर्मला अधिकारी र भुवन पाण्डे, कोषाध्यक्षमा खिम बहादुर क्षेत्री, सह–कोषाध्यक्षमा बिष्णुलाल गैरे लगायत अन्य सदस्यमा चयन हुनुभएको छ ।

नव गठित कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ कपिलवस्तुका सचिव कुशल पौडेलले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको थियो । जिल्ला सचिव पौडेलले नेकपा एमालेमा आवद्ध सम्पुर्ण उद्योगी व्यवसायीहरुलाई समेट्दै नवगठित नगर कमिटि अगाडि बढ्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

एमाले नेता तथा बाणगंगा नगरपालिकाका नगर उप–प्रमुख चक्रपाणि अर्यालले एमालेमा आवद्ध सम्पुर्ण व्यवसायीहरुलाई व्यवसाय मार्फत आर्थिक स्तर उकास्न र राज्यलाई कर तिर्न आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि अर्यालले व्यवसायीहरुको आर्थिक समृद्धि भएमा मात्र समृद्ध नेपालको नारा पुरा हुने बताउनुभयो ।

अध्यक्ष भएसंगै खनालले नगर कमिटि अध्यक्ष पदमा चयन गर्न सहयोग गर्नुहुने सम्पुर्णलाई आभार व्यक्त गर्दै विशुद्ध नेकपा एमालेमा आवद्ध उद्योगी व्यवसायीका हक हित तथा अधिकारका लागि लड्ने बताउनुभयो । उहाँले पार्टीले अंगालेका औद्योगीक योजनाहरुलाई अंगाल्दै ठुला साना सबै व्यवसायीहरुलाई समावेश गरि उनीहरुको उत्थान र आर्थिक स्तरलाई माथि उकास्नका लागि आफ्नो अमह भुमिका रहने बताउनुभयो ।

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ कपिलवस्तुका उपाध्यक्ष कृष्ण गैरेको अध्यक्षता, नेकपा एमाले बाणगंगा नगर कमिटि अध्यक्ष युवराज पोख्रेलको विशिष्ठ आतिथ्यता रहेको कार्यक्रममा पार्टीमा आवद्ध व्यवसायीहरुको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०७८ फाल्गुन १३, शुक्रबार १८:४६

Lumbini Darpan 2

लेखकबाट थप

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी
प्रतिक्रिया

यो पनि पढौँ

बसन्तपुरमा विद्यार्थी सम्मान : उत्कृष्ट विद्यार्थीलाई ट्रफी, प्रशंसापत्रसहित शैक्षिक सामग्री वितरण

राष्ट्रिय लोकभजन चुट्का संरक्षण प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश समितीको दोस्रो अधिवेशन जेठ २३ गते बुटवलमा हुँदै

रोमाञ्चक फाइनलमा राजेश स्मृति फाउण्डेसन विजेता, तेस्रो डि.वाई.सी कपको ट्रफी उचाल्यो

कपिलवस्तु गुञ्जिँदै: ‘लुम्बिनी लोकतारा–२०८३’ ले खोज्दैछ नयाँ लोक तारा

मानवीय सेवामा युनिक एग्रो सेन्टर : मदरसाका विद्यार्थीलाई कपडा सहयोग

तेस्रो ‘डि.वाई.सी कप’ : उपाधिका लागि लभ नेपाल र राजेश स्मृति आमनेसामने

४.० जिपिएधारी विद्यार्थीलाई अनेरास्ववियुको विशेष सम्मान

झापामा एक कैदीबन्दीको मृत्यु

गुण्डुमा एमाले सचिवालय बैठक

परिवर्तन रोज्ने जनताहरुलाई नै सबैभन्दा असुरक्षित बनाइयो : पोखरेल

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

भर्खरै

  • ५० युनिटभन्दा बढी विद्युत खपतमा लगाइएको कर फिर्ता लिन कुलमान घिसिङको माग

  • बजेट बक्तव्य : ३१ निकाय खारेज गर्दै ,भन्सार दरमा हेरफेर

  • बसन्तपुरमा विद्यार्थी सम्मान : उत्कृष्ट विद्यार्थीलाई ट्रफी, प्रशंसापत्रसहित शैक्षिक सामग्री वितरण

  • विद्यार्थी जीवन ( कविता)

  • राष्ट्रिय लोकभजन चुट्का संरक्षण प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश समितीको दोस्रो अधिवेशन जेठ २३ गते बुटवलमा हुँदै

  • रोमाञ्चक फाइनलमा राजेश स्मृति फाउण्डेसन विजेता, तेस्रो डि.वाई.सी कपको ट्रफी उचाल्यो

  • कपिलवस्तु गुञ्जिँदै: ‘लुम्बिनी लोकतारा–२०८३’ ले खोज्दैछ नयाँ लोक तारा

  • मानवीय सेवामा युनिक एग्रो सेन्टर : मदरसाका विद्यार्थीलाई कपडा सहयोग

  • लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

  • कांग्रेस एकताका लागि शेखर कोइरालाका पाँच प्रस्ताव


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech