लुदअ, कपिलवस्तु
कोरोना महामारी पछि राम्रो बजार लिएको गित संगित क्षेत्रले अहिलेसम्म पनि आफ्नो बजारलाई बचाई राख्न सफल भएको छ । यसै बिच शुक्रबार चर्चित मोडल सुजिता शिवाकोटी अभिनित ‘तिम्रो साथ’ आधुनिक गितको भिडियो सार्वजनिक भएको छ । लामो समय देखि मोडलिङमा रहेकी शिवाकोटी यस गितमा भने प्रेमिकाको भुमिकामा छिन् । माया प्रेमको कथामा बनाइएको भिडियोमा शिवाकोटीको अभिनयले कथालाई थप बलियो रूपमा प्रस्तुत गरेको छ ।
रमेश लुईटेलको शब्द गरेको गितमा अधार तुम्बापोले संगित भरेका छन् । उक्त शब्दमा गायक उदय स्तन्गको स्वर रहेको छ भने भिडियोको निर्माण टिम मुक्तिनाथले गरेको छ ।
नेपाली मेलोडिज नामक युटुयुव च्यानल बाट सार्वजनिक गित दर्शकको रोजाईमा पर्न सफल भएको छ ।
भिडियो




















