ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एमाले बाणगंगा २ वडा कमिटिद्धारा विज्ञप्ति जारी, सम्पुर्णमा आभार व्यक्त

Lumbini Darpan 2 २०७९ जेष्ठ ९, सोमबार १९:०३

हरि आचार्य, कपिलवस्तु
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाणगंगा नगरपालिका वडा नं. २ वडा कमिटिले विज्ञप्ति जारी गरेको छ । वडामा स्थानीय तह निर्वाचन २०७९ मा एमाले प्यानलनै विजयी भएसंगै सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै वडा कमिटिले एक विज्ञप्ति जारी गरेको एमाले जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नं. १ सह संयोजक विश्व कार्कीले बताउनुभयो ।

विज्ञप्तिमा ‘आदरणीय बाणगंगा नगरपालिका वडा नं. २  निवासी मतदाता आमावुवा, दाजुभाई एवं दिदीबहिनी २०७९ सालको स्थानीय तहको निर्वाचनमा हाम्रो पार्टी नेकपा (एमाले) बाट उम्मेदवार रहनुभएका वडा अध्यक्षमा क.बिष्णु प्रसाद पौडेल, महिला सदस्यमा क.शान्ता पाण्डे, दलित महिला सदस्यमा क.सुमित्रा दमै, खुल्ला सदस्यमा क. झिमलाल सापकोटा र क.प्रेम बहादुर रौतार थारुलाई यस वडाबाट अत्याधिक मतले विजय गराउनुभएकोमा र यसैगरी नगर प्रमुख क.चक्रपाणी अर्याल, नगर उप–प्रमुखमा क. रिता थारुलाई समेत यस वडाबाट अत्याधिक मतदान गरी विजय गराउन सफल हुनुभएकोमा धेरै धेरै धन्यवाद सहित आभार प्रकट गर्दछौं ।’

‘यस निर्वाचनमा पार्टीलाई विजय गराउन घरदैलो, मतपत्र प्रशिक्षण लगायत पार्टी हितको पक्षमा अहोरात्र खट्नुहुने आम नेता कमरेडहरु, यस वडाका युवा, महिला, बिधार्थी, बुद्घिजिवी, अपाङ्ग, दलित समुदाय, आदिवासी जनजाति, मजदुर किसान, श्रमजिवी वर्ग, शिक्षक कर्मचारी वर्ग सबैलाई अन्तर मनदेखि हार्दिक र्हािर्दक धन्यवाद सहित आभार प्रकट गर्दछौं’, भनिएको छ । त्यस्तै उक्त विज्ञप्तिमा ’यस निर्वाचनलाई सफल तुल्याउन निर्वाचनमा सरिक सम्पूर्ण कर्मचारीहरु, मतगणनामा सरिक कर्मचारीहरु, आफ्नो ज्यानको प्रवाह नगरी सुरक्षाको निम्ति दिनरात नभनी खट्नुहुने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालाई धेरै धेरै धन्यवाद प्रकट गरिएको छ । वडा कमिटिका अध्यक्ष बिष्णु प्रसाद पौडेल र वडा कमिटि अध्यक्ष नहकुल शाहिको हस्ताक्षर रहेको विज्ञप्तिमा अन्त्यमा तपाईहरुले विश्वास गरेर हाम्रो पार्टीलाई एवं हाम्रा उम्मेदवारहरुलाई मतदान गरी विजय प्राप्त गराउनुभएकोमा त्यो विश्वासलाई कहिल्यै झुक्न र गुम्न नदिने प्रतिवद्धता समेत व्यक्त गरिएको छ ।


प्रकाशित : २०७९ जेष्ठ ९, सोमबार १९:०३

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech