ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुको बाणगंगामा खुल्यो १ करोड ७५ लाख लगानिमा ‘ओल्ड कक्’

Lumbini Darpan 2 २०७९ जेष्ठ १८, बुधबार ७:२४

लुदअ, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिकाको बैरियामा १ करोड ७५ लाख बराबरको लगानीमा ‘ओल्ड कक अर्गानिक रेस्ट्रो एण्ड बार’ सञ्चालनमा आएको छ ।

११ महिनाको निर्माण कार्य पश्चात पूर्व पश्चिम राजमार्गमा अवस्थित ओल्ड कक अर्गानिक रेस्ट्रो एण्ड बार बैरियाबाट सञ्चालनमा आएको हो ।

स्थानीय स्तरमा उत्पादित परिकारलाई प्रमुख प्राथमिकता दिई सञ्चालनमा ल्याइएको रेस्ट्रो एण्ड बारमा सस्तो र सुलभ ढंगले सेवा प्रदान गरिने सञ्चालक बताउँछन् ।

मंगलबार रेस्ट्रो एण्ड बारमा पत्रकार भेटघाट कार्यक्रम गरी होटलका सञ्चालक रमेशचन्द्र भुसालले स्थानीय स्तरमा उत्पादित कोदो, फापर लगायतका परिकारका प्राथमिकता दिई रेष्टु एण्ड बार सञ्चालन गरिएको बताए । हाइजनिक परिकारको परिक्षण गरेर मात्र ग्राहकसम्म पठाउने व्यवस्था मिलाइएको बताउँदै भुसालले आफुहरुले तीन सय बढीलाई एकै पटक सेवा दिन सक्ने लुम्बिनी दर्पणलाई बताए ।

१७ जना कर्मचारी राखेर रेष्टु एण्ड बार सञ्चालनमा ल्याइएको उनले बताए । कोरोनाको कारण विदेश जान नपाएका थ्री स्टार, फाइभ स्टार होटलका कुकले यहाँबाट सेवा दिने उनले जनाए । कोरोना कहरले रोजगार गुमाएकालाई आफुहरुले रोजगारको अवसर पनि सिर्जना गरेको उनको भनाई छ ।

पारिवारिक रेस्ट्रो एण्ड बार बनाउने कोशिस गरेको भन्दै एक पटक सेवा लिन आउन सबैमा उनको आग्रह छ । होटल निर्माणमा उच्च आधुनिक प्रविधिको जडान गरिएको छ । स्वागत गेट ‘अटोमेटिक’ खोल्ने देखि ग्राहकले सेवा लिने ठाउँलाई धुमपानरहित बनाइएको छ ।

कोरोना कहरका बीचमा होटल सञ्चालन गर्नुपरेको पनि होटक सञ्चालकले बाध्यता सुनाए । स्थानीय स्तरमा बनेका परिकारले बजार नपाउने समस्यालाई आफुहरुले समाधानको कोशिस होटल मार्फत गर्न थालेको सञ्चालक बताउँछन् । कपिलवस्तु पर्यटकीय गन्तव्यकोस्थल बन्दै गरेको भन्दै सुविधासम्पन्न होटलको आवश्यकता ठानेर करोडौं लगानी यसमा लगाएको भुसालको भनाई छ ।

नजिकैको जिल्ला रुपन्देहीको भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेको भन्दै यसले पर्यटकलाई आकर्षित गर्ने उनको विश्वास छ । पर्यटकलाई नै मध्यनजर गरी होटलमा लगानी गरेको उनले जनाए ।


प्रकाशित : २०७९ जेष्ठ १८, बुधबार ७:२४

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech