ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लुम्बिनी प्रदेशका सबै जिल्लाका कारागारमा क्षमताभन्दा बढी कैदी, अधिकांश बलात्कार मुद्धाका

Lumbini Darpan 2 २०७९ असार २५, शनिबार ८:१७

लुदअ, गुल्मी
लुम्बिनी प्रदेशका सबै जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन । तीमध्ये पनि बलात्कार मुद्दाका कैदीको संख्या सर्वाधिक रहेको कारागार प्रशासनले जनाएको छ । २५ जना क्षमताको गुल्मी जिल्ला कारागारमा ७३ कैदीबन्दी छन । कारागार शाखा प्रमुख अर्जुनबहादुर थापाका अनुसार बलात्कार मुद्दाका कैदी र थुनुवाको संख्या मात्रै ३७ छ । कारागारको क्षमताभन्दा बढी बलात्कार मुद्दाकै कैदीबन्दीको संख्या रहेको उनले जनाए ।

रुपन्देही जिल्ला कारागार शाखा प्रमुख जगतबहादुर बस्नेतका अनुसार त्यहाँ कुल कैदीबन्दीको संख्या ४५६ छ । त्यसमध्ये थुनुवा ३०३ जना र १५३ जना कैदी छन् । तीमध्ये १११ जना जबरजस्ती करणी सम्बन्धी मुद्दाका छन् । सो कारागारमा १५० जना कैदीबन्दी राख्ने क्षमता छ ।
नवलपरासी पश्चिम का कारागार प्रमुख पुनाराम पौड्यालका अनुसार नवलपरासी पूर्व र नवलपरासी पश्चिमका कैदीबन्दीलाई एकै ठाउँ राख्ने गरिएको छ । जिल्ला कारागारमा ५०६ जना कैदीबन्दी छन्, जसमध्ये ११९ जना जबरजस्ती करणी सम्बन्धी मुद्दाका छन् ।

कारागारको कुल क्षमता ३५० जना रहे पनि ५ सयजना भन्दा बढी कैदीबन्दी राखिएको पौड्यालले जनाए । पाल्पा जिल्ला कारागारका प्रमुख ठाकुर प्रसाद अर्यालका अनुसार कुल कैदीबन्दी संख्या २७६ मध्ये ११४ जना जबरजस्ती करणी सम्बन्धी मुद्दाका छन् ।

अर्घाखाँची कारागार शाखा प्रमुख रचना बुढाका अनुसार त्यहाँ कुल कैदीबन्दी ५७ जनामध्ये १८ जना जबरजस्ती करणी सम्बन्धी मुद्दाका छन् । सो कारागारको क्षमता २५ जनामात्र हो । यस्तै, कपिलवस्तु कारागार शाखा प्रमुख मनोज कुमार सैनीका अनुसार त्यहाँ कुल ४२१ जना कैदी छन । जसमध्ये १२२ जना जबरजस्ती करणी मुद्दाका कैदीबन्दी छन । सो कारागारको क्षमता ३५० जना हो ।

प्युठान कारागार शाखा प्रमुख सुर्यबहादुर पन्थका अनुसार त्यहाँ ७१ जना कुल कैदीबन्दीमध्ये जवरजस्ती करणी उद्योगका ४० जना छन् । जबकि कारागारको कुल क्षमता २५ जनाको हो । दाङ जिल्लामा दुई स्थानमा कारागार छन् । घोराही कारागार शाखा प्रमुख वासुदेव खनालका अनुसार कुल कैदीबन्दी २८५ मध्ये जबरजस्ती करणी मुद्दाका ८१ जना छन् ।

तुल्सीपुर शाखा प्रमुख अमर वलीका अनुसार त्यस कारागारमा कुल ५०५ जना कैदी छन् । जसमध्ये २०१ जना जबरजस्ती करणी मुद्दाका छन् । रुकुम ९पश्चिम० कारागार शाखा प्रमुख अकवीर घर्तीका अनुसार रुकुम पूर्व र रुकुम पश्चिमको एउटै कारागार छ । जहाँ कुल कैदीबन्दी १०७ जना छन् । तीमध्ये २८ जना बलात्कार मुद्दाका कैदीबन्दी छन् ।

रोल्पा कारागार शाखा प्रमुख विशाल खनालका अनुसार त्यहाँ कुल कैदीबन्दी संख्या ११२ जनामध्ये जबरजस्ती करणीसम्बन्धी मुद्दाका ३९ जना छन् । बर्दिया कारागार शाखा प्रमुख विजय कुमार मल्लका अनुसार कुल कैदीबन्दी ४३२ मध्ये १४१ जना जबरजस्ती करणी सम्बन्धी मुद्दाका छन ।

बाँके जिल्ला कारागार प्रमुख रामकुमार शंकरका अनुसार ३५० क्षमताको कारागारमा ४५६ जना कैदीबन्दी छन् । तीमध्ये जबरजस्ती करणी मुद्दाका ११४ जना छन् । अधिवक्ता प्रेमनारायण आचार्यका अनुसार पछिल्लो समय जबरजस्ती करणीसम्बन्धी मुद्दाको संख्या बढ्दो छ । मुलुकी अपराध संहिता २०७४ लागु भएपछि जबरजस्ती करणी सम्बन्धी मुद्दाको चाप बढेको उनको भनाइ छ ।


प्रकाशित : २०७९ असार २५, शनिबार ८:१७

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech