ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नेपाल निजामति कर्मचारी संगठन कपिलवस्तुको खुल्ला रक्तदान, २७ प्वाईन्ट रगत संकलन

Lumbini Darpan 2 २०७९ श्रावण १६, सोमबार १९:४९

हरि आचार्य, कपिलवस्तु
नेपाल निजामती कर्मचारी संगठन कपिलवस्तुको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जिवनदान भन्ने मुल नाराका साथ शहीद मनोज–झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको अवसरमा कपिलवस्तु सामुदायिक अस्पताल चार नम्बर जितपुरमा सम्पन्न खुल्ला रक्तदान कार्यक्रममा २७ प्वाईन्ट रगत संकलन भएको छ । सम्पुर्ण रक्तदाताहरुलाई प्रमाण पत्र पनि प्रदान गरिएको छ ।


नेपाल रेडक्रस सोसाईटि तौलिहवा र कपिलवस्तु सामुदायिक अस्पतालको पनि प्राविधिक सहयोग रहेको उक्त कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न भएको नेपाल निजामती कर्मचारी संगठन कपिलवस्तुका अध्यक्ष प्रकाश गौतमले बताउनुभयो ।

पछिल्लो समय स्वास्थ्य क्षेत्रमा विकास हुँदै गईरहेको अवस्थामा रगतको माग दिनानुदिन बढ्दै गईरहेको छ । बढ्दो रगतको मागलाई परिपुर्ती गर्नका लागी सामाजिक क्षेत्रमा क्रियाशिल संगठन नेपाल निजामती कर्मचारी संगठन कपिलवस्तुले खुल्ला रक्तदान कार्यक्रम गरेको अध्यक्ष गौतमले बताउनुभयो । अस्पताल हरुमा देखिएको रगत अभावलाइ कम गर्न सहयोग पुगोस भन्ने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष गौतमले बताउनुभयो । उहाँले यो मानवीय कार्य सफल पार्न सहयोग गर्ने संगठनका पदाधिकारी तथा सदस्यहरु, नेपाल रेडक्रस सोसाईटि तौलिहवा, कपिलवस्तु सामुदायिक अस्पताल, संघ, संस्था, रक्तदाता लगायत सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा नेपाल निजामति कर्मचारी संगठन बाणगंगा नगर कमिटि अध्यक्ष दिपक पाण्डे, कपिलवस्तु सामुदायिक अस्पतालका उपाध्यक्ष शंकर पौडेल, नेपाल रेडक्रस सोसाइटी कपिलस्तुका मन्त्री सन्तोष श्रीवास्तव, पेशागत महासघ कपिलवस्तुका अध्यक्ष वावुराम शर्मा, कपिलवस्तु सामुदायिक अस्पतालका प्रशासकिय अधिकृत चन्द्रकान्त पोख्रेल, नेपाल रेडक्रस सोसाइटी उपशाखा वाणगगाका अध्यक्ष शकंर पाण्डे लगाएतको आतिथ्यता रहेको थियो ।

तस्बिरहरु :


प्रकाशित : २०७९ श्रावण १६, सोमबार १९:४९

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech