ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लकडाउनका कारण होटल व्यवसायी मर्कामा, कपिलवस्तुका व्यवसायीद्धारा ज्ञापन पत्र पेश

लुम्बिनी दर्पण २०७७ असार २५, बिहीबार १६:२७
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, असार २५
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण फैलन नदिन नेपाल सरकारले घोषणा गरेको लकडाउनका कारण होटल तथा रेष्टुरण्ट व्यवसायीहरुको अवस्था दयनयि बनेकोले विभिन्न माग राख्दै होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलवस्तुले ज्ञापन पत्र पेश गरेको छ । बैंकबाट करोडौ रकम ऋण लिएर होटल तथा रेष्टुरेण्ट व्यवसयी सञ्चालन गरेका व्यवसायीहरुको अवस्था दयनिय बनेकाले यथाशिघ्र उचित कदम चाल्न माग गर्दै संघले जिल्ला प्रशासन कार्यालय कपिलवस्तु मार्फत सरकारलाई ज्ञापन पत्र पेश गरेको हो ।

ज्ञापन पत्रमा अधिकांश व्यवसायीहरुले अन्य व्यक्तिको घरमा भाडामा व्यवसाय सञ्चालन गरेको अवस्थामा परिवारको जिवन निर्वाह गर्न समेत गाह्रो भएको अवस्थामा घरभाडा छुट वा सम्बन्धित निर्णय गर्न माग गरिएको छ ।

करिव सबै व्यसायीहरुले बैंकबाट ऋण लिएर सञ्चालन व्यवसाय सञ्चालन गरेकोले लकडाउनका कारण व्यवसाय बन्द भएपछि आयस्रोतको बाटो नै बन्द भएकाले यस तर्फ ब्याज छुट वा उचित निर्णय गर्न माग गरिएको छ ।

संघले अब यो विषम परिस्थितीबाट पहिलाको अवस्थामा फर्किनका लागि कम्तिमा ६ महिना लाग्ने भएकाले ६ महिना सम्ममा किस्ता बन्दी रुपमा कर तिर्ने व्यबस्था मिलाउन माग गरेको छ ।

त्यसैले निजी लगानीबाट सरकारको आम्दानी बढाई रोजगार पनि प्रदान गर्दै आईरहेका होटल तथा रेष्टुरेण्ट व्यवसायहरु भौतिम रुपमा दुरी कायम, स्वास्थ्य मापदण्ड पुरा गर्दै सुरक्षित तरिकाले सञ्चालन गर्ने व्यवस्था मिलाउन नेपाल सरकारको अर्थ मन्त्रालय र आन्तरीक राजश्व कार्यालयलाई जिल्ला प्रशासन मार्फत ज्ञापन पत्र बुझाईएको संघले जनाएको छ ।

संघका जिल्ला सचिव शिवराज सापकोटा र ईकाई कृष्णनगरका अध्यक्ष शिव प्रसाद घिमिरे लगायतको टोलिले ज्ञापन पत्र पेश गरेको हो ।


प्रकाशित : २०७७ असार २५, बिहीबार १६:२७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech