ताजा अपडेट

स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नमूना विद्यालयमा सैनामैना र केरवानी मावि छनोट

लुम्बिनी दर्पण २०७७ श्रावण १, बिहीबार १५:३९
[sharethis-inline-buttons]

लुदअ रुपन्देही, साउन १
यस वर्ष रूपन्देहीका २ विद्यालय नमूना विद्यालयका लागि छनोट भएका छन् ।

रूपन्देहीको क्षेत्र नम्बर २ अन्तर्गत पर्ने सैनामैना नगरपालिका–१ को सैनामैना मावि र क्षेत्र १ नम्बर अन्तर्गत पर्ने देवदह नगरपालिका–४ को केरवानी माविलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नमूना विद्यालयमा छनोट गरेको हो ।

नमूना विद्यालयका लागि जिल्लाका लिलाराम मावि, भानु, पशुपति, फर्साटिर, सैनामैना र केरवानी आवेदन दिएका थिए । यस वर्ष सरकारले देशभरमा १०० वटा सामुदायिक विद्यालयलाई नमूना छनोट गरेको छ ।

यी विद्यालयलाई नमूना छनोटका लागि रूपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले विशेष पहल गरेका थिए । रुपन्देहीका जिल्ला शिक्षा समन्वय अधिकारी दीपेन्द्र ढकालले छनोट भएका विद्यालयले चाँडै नमूना विद्यालय कार्यान्वयनका लागि प्रक्रिया अघि बढाउने बताए ।

ढकालले विद्यार्थी संख्या, ३ वर्षको एसईईको नतिजा, जग्गा व्यवस्थापन, ‘प्लस टू’ का कार्यक्रम, इन्टरनेटको पहुँच, वैकल्पिक ऊर्जा लगायतका मापदण्डका आधारमा रहेर मूल्यांकन गरी विद्यालय छनोट हुने बताए ।

नमूना विद्यालय छनोटपछि शिक्षाको गुणस्तर र भौतिक सुधार राम्रो हुन्छ । नमूना विद्यालयमा छनोट भइसकेका रुपन्देहीका कालिका मानवज्ञान, शान्ति, छपियाको पब्लिक मावि, कञ्चनको प्रगति मावि र लुम्बिनी आदर्श माविले शैक्षिक गुणस्तरणसँगै भौतिक विकासमा राम्रो फड्को मारेका छन् ।

नमूना विद्यालय सञ्चालन व्यवस्थापन निर्देशिका–२०७४ अनुसार विद्यालय सञ्चालन हुनुपर्नेछ । यी विद्यालयले आफ्नो गुरुयोजना बनाउने छन् । गुरुयोजना अनुसार विद्यालयको भौतिक र शैक्षिक सुधारका लागि संघीय सरकारले १ करोडदेखि २ करोड ५० लाख रुपैयाँ बजेट उपलब्ध गराउँछ ।

विद्यालयले शैक्षिक, भौतिक, व्यवस्थापकीय र प्रशासनिक सम्झौता गरेर सञ्चालन गर्नुपर्नेछ । हरेक वर्ष शैक्षिक गुणस्तरमा अभिवृद्धि, एसईई नतिजामा सुधार ल्याउनुपर्ने हुन्छ । सैनामैना माविका प्रधानाध्यापक नेत्र पुरीले शिक्षा विभागले तोकेको ढाँचा अनुसार विद्यालयलाई कार्यक्रम पूर्णरुपमा कार्यान्वनमा ल्याइने बताए ।

सैनामैना माविमा पर्रोहा परमेश्वर आधारभूत मावि मर्ज भएको थियो । सैनमैना माविमा १ हजार २११ विद्यार्थी छन् ।


प्रकाशित : २०७७ श्रावण १, बिहीबार १५:३९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा
  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री
  • काठमाडौंमै आठ हजार १९७ मत बदर
  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल
  • कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान
प्रतिक्रिया

यो पनि पढौँ

हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

साक्षरबाट शिक्षित प्रदेशतर्फ अघि बढ्छ लुम्बिनी : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश साक्षर घाेषणा

ज्येष्ठ नागरिकको हक, अधिकार र निरोगितामा प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री आचार्य

पौष १५ देखि २६ गतेसम्म १३ औँ शुद्धोदन फर्साटिकर कप–२०८२ आयोजना

हिमालयन रिम फिल्म प्रदर्शनी

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

बुद्धभूमि नगरपालिका र प्रो पब्लिकको संयुक्त आयोजनामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न

हिलबर्ट स्कुलद्वारा बाणगंगाका मस्तिष्कघात पीडित थापाको उपचारमा आर्थिक सहयोग

सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै

भर्खरै

  • स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

  • काठमाडौंमै आठ हजार १९७ मत बदर

  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

  • जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

  • सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

  • प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

  • कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

  • माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

  • रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech