ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

उद्योग वाणिज्य संघको चुनावी रौनक: किन पछि हटे युवा व्यवसायी ईन्द्र पोख्रेल ?

Lumbini Darpan 2 २०८० माघ २३, मंगलवार १९:५९
[sharethis-inline-buttons]

लुदस, बाणगंगा
कपिलवस्तु उद्योग बाणिज्य संघको १६ औं बार्षिक साधारण सभा सकिएको छ भने तथा ८ औं अधिवेशन अब सुरु भएको छ । अधिवेशनबाट आगामी नेतृत्वको लागी को आउँछ भन्ने विषयलाई महत्वका साथ हेरिएको छ । सर्वसम्मत नहुने माहोल बन्दै गएपछि निर्वाचनका लागि उम्मेद्वारहरुले आ–आफ्ना प्यानलका उम्मेद्वारहरु सार्वजनिक गरिरहेका छन् ।

तर छैंठौ र ७ औं अधिवेशनमा अत्याधिक मत सहित विजयी हुनुभएका ईन्द्र पोख्रेल भने अधिवेशनको यो माहोलबाट बाहिर हुनुहुन्छ । जसले गर्दा अधिकांश व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । क्षेत्रगत सदस्य, संस्थापक वस्तुगत सदस्यमा लोकप्रिय मतका साथ विजयी पोख्रेल ८ औं अधिवेशनमा भने चर्चामा देखिनुभएको छैन ।

बाणगंगा नगरपालिका ८ बोडगाउँ निवासी पोख्रेल राष्ट्रपतिबाट समेत सम्मानित युवा व्यवसायी हुनुहुन्छ । बर्षौदेखि संघबाट प्राप्त जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्दै आएका उनले कपिलवस्तु उद्योग बाणिज्य संघले लगाउने महोत्सवमा समेत विभिन्न महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।

युवा व्यवसायी पोख्रेलले १२ औं कपिलवस्तु महोत्सवमा लाईट एण्ड साउण्ड उप समिति संयोजक बनी जिम्मेवारी गर्नुभएको थियो भने १३ औं कपिलवस्तु महोत्सवमा मञ्च व्यवस्थापन र सचिवालय उप समिति संयोजक भई कुशलतापुर्वक जिम्मेवारी पुरा गर्नुभएको थियो । उहाँ आज आयोजित १६ औं बार्षिक साधारण सभा तथा ८ औं अधिवेशनको उद्घाटन सत्रको मञ्च व्यवस्थापकको रुपमा भुमिका निर्वाह गर्नुभएको छ । उहाँले बोडगाउँमा ईन्द्र ईलेक्ट्रिक एण्ड प्लम्बिङ सञ्चालन गर्दै आउनुभएको छ ।

संघको संस्थागत विकासका निम्ति अहोरात्र खटिने व्यवसायीमा पनुहुन्छ । उहाँ चुनाव नलड्ने भएपछि अहिले चर्चाको विषय बनेको छ
उहाँले बाहिरबाट नै सहयोग गर्दै व्यवसायीको हकहितमा काम गर्ने बताउनुभएको छ । साधारण सदस्य भएरै संस्थागत हितको लागी जहाँ जहिले पनि खटिन आफु तयार रहेको उहाँको भनाई छ । उहाँले हाल व्यवसायीहरुमा आर्थिक मन्दि छाएको भन्दै आगामी नेतृत्व सर्वसम्मत गर्न आह्वान समेत गर्नुभएको छ ।


प्रकाशित : २०८० माघ २३, मंगलवार १९:५९

Lumbini Darpan 2

लेखकबाट थप

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान
  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत
  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बाबुल र दर्शन मालिकाका मालिक को हुन ? तौफिकको संलग्नता नभएको पुष्टि

गौर तनाव : सेना परिचालनपछि पनि राेकिएन आगजनी, भित्री भाग अझै अशान्त

गौर नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी

राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय हुने फैसला

संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech