ताजा अपडेट

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

कपिलवस्तुमा समुदाय स्तरका थप १७ जनामा कोरोना संक्रमण, थप कडाई गर्दै प्रशासन

लुम्बिनी दर्पण २०७७ श्रावण २६, सोमबार ०१:२२
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, २६ साउन
कपिलवस्तुमा समुदाय स्तरका थप १७ जना कोरोना सक्रमित पुष्टी भएका छन् । यससंगै जिल्लामा सन्क्रमितको संख्या ८ सय ५७ पुगेको छ । आईतवार पुष्टी भएका संक्रमित मध्ये १२ जना ब्यापारी, ४ स्वास्थ्यकर्मी, र एक सुरक्षाकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । तौलिहवा बजारमा पसल संचालन गर्दै आएका ११ ब्यापारी, कपिलवस्तु् अस्पतालका थप ४ स्वास्थ्यकर्मी र त्यही अस्पतालमा सडयुटीमा खटिएका एक नेपाल प्रहरीकासुरक्षाकर्मी तथा कृष्णगनरका एक ब्यापारी संक्रमित पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।

गत साउन ४र २१ गते कपिलवस्तु नगरपालिकाका तौलिहवा बजार क्षेत्र, (बालमन्दिर) देखि सन्कलन गरिएका २२६ नमुना मध्ये ११७ नेगेटिभ ११ पोजेटिभ र ९८ नमुना प्रतीक्षा छ ।गत साउन४र२३ गते,कपिलवस्तु अस्पतालदेखि सन्कलन गरिएका ६ नमुना मध्ये ५ पोजेटिभ आएको छ ।कृष्णनगर नगरपालिकाको थप १ जना संक्रमित भएका हुन । यस अघि तौलिहवा बजारका २० जना र मायादेबी गाउपालिकाका एक जन समुदायस्तरका मान्छे सक्रमित भएका थिए । दु्रत परिक्षणका क्रममा अहिले सम्म ५३ जना संक्रमित भेटिएका छन ।

यसैबीच जिल्ला स्वास्थय कार्यालय अनुसार अहिले सम्म कपिलस्तु अस्पतालका ६ स्वास्थ्थयकर्मी संक्रमित भएका छन । २ महिना अघि अस्पतालमा कार्यरत एक स्टाफ नर्स संक्रमित भएकी थिईन । निको भए पछि अहिले उनी काममा फर्कि सकेकी छिन । ३ दिन अघि अस्पतालमा कार्यरत ल्याब असिस्टेन्ट समेत संक्रमित भएका थिए । स्वाब संकलन गर्दै आएका उनी अहिले आइसोलेशनमा छन । आईतवार अस्पतालको एक नर्सिङ कर्मचारी, एक ल्याब फाटका, ऐक्सरे र ओपीडीमा काम गर्नै कर्मचारी संक्रमित भएका छन् । अस्पतालमा के गनै बिषयमा छलफल भईरहेको अस्पताल प्रशासनले जनाएको छ ।

यसैबीच कारेोना संक्रमतिको संख्या बढेपछि प्रशासनले लकडाउनलमा थप कडाई गर्र्ने संकेत गरेको छ । यस अघि गत साउन २२ गते देखि ३२ गते सम्मकालागि निषेधाज्ञा जारी छ । बैकिङ संस्था सार्वजनिक यातायात बन्द छ । तर बजार र निजी सवारी साधन भने खुला छन । सोमवार भने अन्यावश्यक सेवा बाहेक अरु सबै सेवाहरु बन्द हुने प्रशासन श्रोतले जनाएको छ । प्रजिअ दीर्घ नारायण पौडेलले सोमवार प्रशासन कार्यालयमा लडडाउनका बिषयमा बैठक बसेर केही निणर््ायहरु लिने बताए ।


प्रकाशित : २०७७ श्रावण २६, सोमबार ०१:२२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित
  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी
  • दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण
  • अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

भर्खरै

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech