ताजा अपडेट

सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी

बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ

विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

पूर्वमन्त्री दीपक साहले पोखे असन्तुष्टि

बजारमा केराको हाहाकार, कालीमाटीले मूल्यसूची राख्नै छाड्यो

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

Lumbini Darpan 1 २०८२ मंसिर १५, सोमबार ११:१२
[sharethis-inline-buttons]

लुदस,बुटवल । उच्च शिक्षा अध्ययनकालागि बाहिर जाने विद्यार्थीहरुकालागि बुटवलको ट्राफिकचोकमा एजुकेशन ट्रि ग्लोवल (ईटीजी) को शाखा शुभारम्भ गरिएको छ । अष्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड, युके, युएसएलगायत युरोपियन देशहरुमा अध्ययनकालागि जाने विद्यार्थीहरुको सजिलो र सहजकालागि बुटवलमा ईटीजीले आफ्नो तेस्रो शाखाको शुभारम्भ गरेको हो । शाखाको शुभारम्भ गर्दै देवदह नगरपालिकाका प्रमुख धुर्व खरेलले विदेश जाने विद्यार्थीको सहजकालागि बुटवलमा जीटीजीले शाखा विस्तार गरेर सकारात्मक कार्य गरेको बताउनुभयो । उहाँले विदेश जानेहरुकालागि सहज र सजिलो सेवामात्र होइन गुणस्तरीय सेवासँगै विदेशमा अध्ययन गरेर नेपालमै केही गर्ने वातावरणको सृजना गर्न अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

बैदेशीक युवा पलायनले मुलुक धरासायी बन्दै गएको भन्दै उहाँले विदेश पढ्न गएका युवाहरुलाई स्वदेशमै रहने वतावरणको सृजना गर्न आवश्यक रहेको धारणा राख्नुभयो । कार्यक्रममा ईटीजीका संचालक क्षितीज पौडेलले अहिलेसम्म ईटीजीले स्थापनाको चार वर्षमा एक हजारबढीलाई उच्च शिक्षा अध्ययनकालागि बाहिर पठाएको जानकारी दिदै बुटवलमा शुभारम्भ भएको शाखाबाट यस क्षेत्रका अध्ययनशिल युवाकालागि सहज र सजिलो हुने बताउनुभयो ।

उहाँले बाहिर जानकालागि राजधानीनै धाउनु पर्ने अवस्थालाई कम गर्नकालागि बुटवलका शाखा विस्तार गरिएको जानकारी दिनुभयो । कार्यक्रममा ईटीजीका बुटवल शाखा संचालक सुरज खरेलले बुटवलमा स्थापनाको ६ महिनाका १० जना विद्यार्थीलाई अध्ययनकालागि विदेश पठाएको बताउँदै सहज र गुणस्तरीय सेवामा ईटीजीले कुनै पनि सम्झौता नगर्ने बताउनुभयो । ईटीजी बुटवलका अर्का संचालक जीवन अधिकारीले काठमाण्डौ पुतलीसडकमा रहेको ईटीजीका शाखा अष्ट्रेलियामा रहेको हुँदा त्यहा जाने विद्यार्थीहरुलाई परामर्श र समस्यामा सहयो पुग्ने विश्वास ब्यक्त गर्दै सिराहामा दोस्रो र सोमबारदेखि चितवनमा तेस्रो शाखा विस्तार हुने जानकारी दिनुभयो ।


प्रकाशित : २०८२ मंसिर १५, सोमबार ११:१२

Lumbini Darpan 1

लेखकबाट थप

  • सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र
  • संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी
  • गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ
  • विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन
  • पूर्वमन्त्री दीपक साहले पोखे असन्तुष्टि
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

राष्ट्रिय बाणिज्य बैंकको RBB Foneloan सेवा सहज, एक लाख रुपैयाँसम्मको कर्जा उपभोग सकिने

बार एशोसिएसनका अध्यक्ष विजय मिश्र भन्छन्– ‘पक्राउ कानुनी शासन अनुसार भएन’

नव जागृति सामुदायिक वनमा नयाँ नेतृत्व चयन

उद्योग व्यापार संघ कपिलवस्तुको २ दिने कार्यशाला लुम्बिनीमा सुरु

भर्खरै

  • सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

  • संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

  • गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ

  • विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

  • पूर्वमन्त्री दीपक साहले पोखे असन्तुष्टि

  • बजारमा केराको हाहाकार, कालीमाटीले मूल्यसूची राख्नै छाड्यो

  • जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech