लुदस, बनगाई
आशा लघुवित्त वित्तिय संस्था लि शाखा कार्यालय बाणगंगा ले आज एक कार्यक्रमका विच आफ्ना सदस्यका परिवारलाई मुत्यू पश्चात विमा रकम हस्तान्तरण गरेको हो ।
बाणगंगा ६ अमौली निवासी तुल बहादुर थारुको मृत्यू पश्चात उनकै घरमा पुगे लघुवित्तको टोलीले रु ४० हजार रकमको चेक तुल बहादुरकी श्रीमती विमला थारुलाई हस्तान्तरण गरेको हो ।


















