ताजा अपडेट

विद्यार्थी जीवन

परिवर्तन रोज्ने जनताहरुलाई नै सबैभन्दा असुरक्षित बनाइयो : पोखरेल

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

२० दिनका लागि बिदामा बसिन् न्यायाधीश मल्ल

संविधान संशोधनको सन्दर्भमा राष्ट्रिय जनमोर्चाद्वारा वृहत अन्तर्क्रिया सम्पन्न

नेपाल बारले आज दिउँसै लालटिन बालेर न्याय खोज्ने

ट्रम्पले स्थगित गरे आज इरानमाथि हुने भनिएको आक्रमण

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

विद्यार्थी जीवन

Lumbini Darpan 1 २०८३ जेष्ठ ७, बिहीबार १२:०१
[sharethis-inline-buttons]

बर्षा खनाल,अमौली ।
बिहानीको सुनौलो घामसँगै,
झोला बोकी हिँड्छन् सपना लिएर।
कापी, किताब र कलम समाई,
भविष्य कोर्छन् मेहनत गरेर।

विद्यालयको त्यो रमाइलो आँगन,
साथीभाइसँग हाँसो र खेल।
गुरुको ज्ञान अमूल्य दीपझैँ,
अन्धकार हटाउने उज्यालो भेल।

कहिले परीक्षा, कहिले चुनौती,
कहिले असफलता, कहिले जीत।
संघर्षभित्रै सिकाइ लुकेको,
मेहनतले दिलाउँछ सफल प्रीत।

विद्यार्थी जीवन सुनौलो समय,
अनुशासन र सपनाको बाटो।
आजको मिहिनेत भोलिको उज्यालो,
यही हो सफल जीवनको पाटो।


प्रकाशित : २०८३ जेष्ठ ७, बिहीबार १२:०१

Lumbini Darpan 1

लेखकबाट थप

  • परिवर्तन रोज्ने जनताहरुलाई नै सबैभन्दा असुरक्षित बनाइयो : पोखरेल
  • लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने
  • हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो
  • २० दिनका लागि बिदामा बसिन् न्यायाधीश मल्ल
  • नेपाल बारले आज दिउँसै लालटिन बालेर न्याय खोज्ने
प्रतिक्रिया

यो पनि पढौँ

मेरो लक्ष्य, उज्यालो भविष्य

बिदेशिनु रहर होइन, बाध्यता हो ।

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

बाणगङ्गा प्रज्ञा प्रतिष्ठानको आयोजनामा १४२औँ लेखनाथ जयन्तीमा कविता प्रतियोगिता सम्पन्न

फागुन २१ को चुनाव तथा देश र जनताको भविष्य

WHO को पोलारिस : महामारीको तयारीमा म्यामोथबाट उत्पन्न काल्पनिक भाइरसको परिदृश्य

कपिलवस्तुका कक्षामा क्रान्ति : डिजिटल शिक्षाले बदलिँदैछ भविष्य

‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

फेसबुकमा अलविदा लेखेर सम्पर्कविहीन बने डाक्टर श्रेष्ठ, खोजीमा प्रहरी

बुद्धभूमिमा सरकार–नागरिक संवाद कार्यक्रम सम्पन्न

धार्मिक पर्यटकीय गन्तव्य बन्दै गुल्मीको मालिका मन्दिर

भर्खरै

  • विद्यार्थी जीवन

  • परिवर्तन रोज्ने जनताहरुलाई नै सबैभन्दा असुरक्षित बनाइयो : पोखरेल

  • लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

  • हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

  • २० दिनका लागि बिदामा बसिन् न्यायाधीश मल्ल

  • संविधान संशोधनको सन्दर्भमा राष्ट्रिय जनमोर्चाद्वारा वृहत अन्तर्क्रिया सम्पन्न

  • नेपाल बारले आज दिउँसै लालटिन बालेर न्याय खोज्ने

  • ट्रम्पले स्थगित गरे आज इरानमाथि हुने भनिएको आक्रमण

  • बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

  • लिटल स्टारको गौरव : ४ जीपीएधारी पाण्डेलाई रु. १ लाख बढी पुरस्कार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech