ताजा अपडेट

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

Lumbini Darpan 1 २०८३ जेष्ठ ३१, आईतवार २१:५५
[sharethis-inline-buttons]

लुदस,कपिलवस्तु । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, लुम्बिनी प्रदेशको आयोजना तथा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति, कपिलवस्तुको सह-आयोजनामा आयोजित प्रथम लुम्बिनी लोकतारा–२०८३ अन्तर्गतको एकल गायन प्रतियोगिता तथा कपिलवस्तु अडिसन शनिबार गोरुसिङ्गेमा सम्पन्न भएको छ। अडिसनबाट सरोज परियार फाइनल प्रतियोगिताका लागि छनोट हुन सफल भएका छन्।

प्रतियोगितामा सहभागी २७ जना प्रतिस्पर्धीलाई पछि पार्दै परियार उत्कृष्ट घोषित भएका हुन्। प्रतियोगितामा सुनिता सुनार दोस्रो,ओमकार सुनार तेस्रो र चिन्तामणि घिमिरेले सान्त्वना स्थान हासिल गरेका छन्। कार्यक्रममा कपिलवस्तु कला केन्द्रको विशेष नृत्य समेत रहेको थियो। प्रतियोगितामा स्वर, सुर–ताल, प्रस्तुति, अनुशासन तथा भेषभूषालाई मूल्याङ्कनको आधार बनाइएको आयोजकले जनाएको छ।

विश्व संगीत दिवस–२०२६ को अवसर पारेर आगामी असार ७ गते कपिलवस्तुमा आयोजना हुने प्रथम लुम्बिनी लोकतारा–२०८३ लाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त अडिसनले लोकसंगीतको संरक्षण, प्रवर्द्धन तथा नयाँ प्रतिभाको पहिचानमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष असिम क्षेत्रीले बताए । उक्त ऐतिहासिक कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन अध्यक्ष क्षेत्रीले सबै पक्षलाई सहयोग र सहभागिताका लागि आग्रह गरेका छन।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, लुम्बिनी प्रदेशका अध्यक्ष दामोदर बस्याल रहेका थिए। कार्यक्रममा उपाध्यक्ष नारायण बी.पी. परियार, सह–सचिव तथा कार्यक्रम संयोजक उज्ज्वल गिरी, प्रवक्ता शिव खनाल, प्रदेश सदस्य शकुन्तला गैरे, प्रतिष्ठान कपिलवस्तुका संस्थापक अध्यक्ष पूर्णचन्द्र परियार, पूर्व अध्यक्ष थानेश्वर अधिकारी, निवर्तमान अध्यक्ष शारदा खनाल, सल्लाहकार युवराज भुसाल लगायत विभिन्न व्यक्तिहरुको उपस्तिथि थियो। साथै शिक्षक–शिक्षिका, पत्रकार, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, कपिलवस्तुका अध्यक्ष असिम कडेल क्षेत्रीको अध्यक्षता, उपाध्यक्ष विनोद रञ्जनको स्वागत मन्तव्य तथा सचिव भक्तिराम घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो।
कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी, शुभेच्छुक तथा उपस्थित महानुभावहरूप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेको छ।


प्रकाशित : २०८३ जेष्ठ ३१, आईतवार २१:५५

Lumbini Darpan 1

लेखकबाट थप

  • जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन
  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग
  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन
  • मन सफा छ, व्यवहार सरल छ
  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन
प्रतिक्रिया

यो पनि पढौँ

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

वीरगन्जका मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश

भर्खरै

  • प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

  • जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

  • मन सफा छ, व्यवहार सरल छ

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech