ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नारी माथि हुने बलात्कार, हत्या, हिंसा विरुद्ध कपिलवस्तुमा प्रदर्शन, सरकारले वेवास्ता गरेको गुनासो

लुम्बिनी दर्पण २०७७ कार्तिक २, आईतवार ०१:३७
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, कार्तीक १
महिला हिंसा विरुद्ध सचेतना मूलक कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथि तथा नारी अधिकारकर्मी साबित्री सुवेदीले महिला तथा बालिका माथि हुने अन्याय अत्याचार विरुद्धमा आफू देशभरी आवाज बुलन्द पार्दै हिँडेको बताएकी छन् । उनले छोरी आफ्नै घरबाटै असुरक्षित भएकोले आफ्ना छोरी चेलीको सुरक्षा गर्ने आमाको अधिकार भएको बताईन् ।

निर्मला पन्त, सम्झना कामी, लगायतका छोरीहरुको बलात्कार पछि भएको हत्या र नारीहरु माथि हुने तेजाव आक्रमण विरुद्ध सरकार चुप लागेको र पुरुषको खेलौना मात्र भएका महिलाको हक अधिकार सुनिश्चित गर्न आवाज उठाएको बताईन् । सरकारले यस्ता घटना माथि मौन भएर बसेको र छोरी चेलीहरुले जे पनि सहनु परेको गुनासो गर्दै अब देशका विभिन्न स्थानमा महिलाहरुलाई झक्झक्याउँदै सरकारमाथि न्याय खोज्न पहल गरेको बताईन् । शनिबार नेपाल युवा परिषद् कपिलवस्तुद्धारा आयोजित कपिलवस्तुको चार नं. चोकमा भएको कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

यस्तै वाणगंगा नगरपालिका वडा नं १ का वडा अध्यक्ष बालकुमारी पन्त अधिकारीले महिलाहरुले २१ औं शदीमा पनि अत्यन्तै हिंसा सहनु परेको बताईन् । उनले एउटी छोरी चेली बाफ्नै बाबु, दाजु, भाइ, मामा बाटै बलात्कृत हुनु परेको र अकालमै ज्यान फाल्नु परेको दुःख व्यक्त गर्दै महिला एकजुट हुनु अहिलेको आवश्यकता भएको स्पष्ट पारिन् ।

कार्यक्रममा “महिला हिंसा कहिलेसम्म हामी चुप जहिलेसम्म″ भन्ने मूल अभियानका साथ अगाडी बढेका महिलाहरुका हातमा खुलम्खुला बलत्कारी बनाउँदैछन् नेताजी, नारीको मन छुने गर शरीर हैन,बलात्कारीलाई फाँसी दे, सरकार केमा व्यस्त छ कुर्सी तान्न व्यस्त छ, यो दमनकारी राज्य हो बलात्कारी, नारीमाथि गिद्धे नजर नलगाउ, बालबिबाह गर्न बन्देज तर बलात्कार गर्न छुट हाम्रो नेपालमा जस्ता पम्प्लेटसँगै कालो पोसाकमा सरकार विरोधि नाराहरु लगाइएका थिए ।

कार्यक्रममा नेपाल युवा परिषद कपिलवस्तुको आयोजना , ई.आर.सि.को सहआयोजना तथा लियो क्लव अफ कपिलवस्तु, लायन्स क्लव अफ कपिलवस्तु, मन्जु श्री असाह्य सरक्षण केन्द्र, मेचिकालि बुहारि, लायन्स क्लव अफ कपिलवस्तु दिदिबहिनि, रोट्रयाक्ट क्लव अफ कपिलवस्तु मिड टाउन, रोटरि क्लव अफ कपिलवस्तु मिड टाउन, सामाजिक सेवा समुह, हेल्प फर ह्याप्पिनेस कपिलवस्तु, स्वयंसेवक सघ कपिलवस्तु, आरम्भ युवा क्लव, शान्ति युवा क्लव, उद्योग बाणिज्य सघ कपिलवस्तु, सयुक्त एम्बुलेन्स चालक सघं कपिलवस्तु लगायत १८ वटा संस्थाको सहकार्य रहेको थियो । सुरक्षा तिवारीको अध्यक्षता रहेको कार्यक्रम कोपिला गिरीको संचालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ कार्तिक २, आईतवार ०१:३७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech