ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

माउण्ट एभरेष्टको अध्यक्षमा भट्टराई

लुम्बिनी दर्पण २०७७ मंसिर २०, शनिबार १४:३२
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, मंसिर २०
माउण्ट एभरेष्ट सामाजिक विकास संस्थाको अध्यक्षमा रविलाल भट्टराई सर्वसम्मत चयन हुनुभएको छ । संस्थाको शनिवार बनगाईमा सम्पन्न २७ औं वार्षिक साधारण सभा तथा तेहौं अधिवेशनबाट भट्टराई चयन भएका हुन् । अधिवेशनबाट उपाध्यक्षमा लक्ष्मी पौडेल, सचिवमा प्रकाश भूसाल, कोषाध्यक्षमा लालमणी बेल्बासे चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा लक्ष्मण बेल्बासे, दिपक खनाल, सरोज खनाल, लेखनाथ भट्टराई, खेमराज भट्टराई, ठाकूर प्रसाद पोख्रेल र यूवराज पोख्रेल निर्वाचित हुुनुभएको निर्वाचन मण्डलका संयोजक विष्णु प्रसाद बेल्बासेले बताए । तेह्रौ अधिवेशनबाट लेखा समिति संयोजकमा देवि प्रसाद पोख्रेल र सदस्यहरुमा रुमलाल पोख्रेल र कौशिला खनाल चयन भएको निर्वाचन मण्डलका सदस्य हुमनाथ भट्टराईले जानकारी दिए ।

तीन दशकको यात्रामा यात्रारत माउण्ट एभरेष्ट सामाजिक विकास संस्थाको २७ औं वाािर्षक साधारण सभामा संस्थाको वार्षिक प्रगती प्रतिवेदन खेमराज भट्टराई, आ.व. २०७६/०७७ को आर्थिक प्रतिवेदन लेखनाथ भट्टराई र लेखा समितिको प्रतिवेदन रविलाल भट्टराईले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनहरु साधारण सभाले सर्वसम्मतले पारित गरेको छ । साधारण सभामा संस्थाका निवर्तमान अध्यक्ष लक्ष्मण बेल्बासेले संस्थाको नीति तथा कार्यक्रमका विषयमा बोल्दै आगामी दिनमा संस्थाले सामूहिक नेतृत्व प्रणालीलाई संस्थागत गर्दै सामुहिक उद्यमशिलता, शुसासन र सामाजिक क्रियाकलापमा संस्थाले जोड दिने बताएका थिए ।

शिक्षा, स्वास्थ्य, कृषि, सहकारी प्रर्वधन, शुसासनका क्षेत्रमा कार्य गर्दै आएको संस्थाले कपिलवस्तु, अर्घाखाँची तथा रुपन्देही जिल्लामा साझेदारीमा कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

साधारण सभा लक्ष्मण प्रसाद बेल्बासेको अध्यक्षता, खेमराज भट्टराईको संचालन र दिपक खनालको संचालनमा सम्पन्न भएको निर्वाचन मण्डलका सदस्य बाबुराम पौडेलले बताए ।


प्रकाशित : २०७७ मंसिर २०, शनिबार १४:३२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech