ताजा अपडेट

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सिनर्जी सहकारीको १३ औँ वार्षिक साधारण सभा सम्पन्न

लुम्बिनी दर्पण २०७७ मंसिर २८, आईतवार ०१:२६
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, मंसिर २८

सिनर्जी बचत तथा ऋण सहकारी संस्था लि. ले सहकारी एकिकरणबाट बहुउद्देशीयमा जाने सर्व सम्मत निर्णय गरेको छ । मंसिर १२ गतेदेखी मंसिर २७ गते सम्म संचालित १३ औं वार्षिक साधारण सभाले सर्वसम्मत यस्तो निर्णय गरेको हो । सोही साधारण सभाले संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेद्धारा प्रस्तुत आर्थिक बर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम, कोषाध्यक्ष चिरन्जीवि पन्थबाट प्रस्तुत को आ.व. २०७६÷०७७ को आर्थिक तथा लेखा परीक्षण प्रतिवेदन, सचिव कृष्ण पाण्डेद्धारा प्रस्तुत वार्षिक प्रगती प्रतिवेदन लगायतका महत्वपूर्ण प्रस्तावहरु सर्वसम्मतले पारित गरेको संस्थाका कोषाध्यक्ष चिरन्जीवि पन्थले जनाएको छ ।

साधारण सभामा लुम्बिनी प्रदेश सहकारी संघका सदस्य एवम् जिल्ला सहकारी संघ कपिलवस्तुका उपाध्यक्ष तेज प्रसाद आचार्यले सहकारीको भूमिका बदलिएको तर्क गर्दै आफ्ना सदस्यको उत्पादन र बजारीकरण सहकारीको प्राथमिकता हुनुपर्नेमा जोड दिनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेको पौडेलले सहकारीहरु उत्पादनमुखी हुनुपर्ने बताउदै सर्वसाधारणको जीवनस्तर उकास्नमा सहकारीको अहम भुमिका रहेको बताए ।

साधारण सभामा संस्थाले अघि सारेका नीति तथा कार्यक्रमका बारेमा जानकारी दिदै अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेले संस्थालाई शुसाशनको नमुना बनाई एक्सिस ब्राण्ड तर्फ संस्थाले आफ्ना क्रियाकलाप अघि सारेको स्पष्ट पारेका थिए । कार्यक्रमका अध्यक्ष समेत रहेका बेल्बासेले सरकारले अघि सारेको सहकारी मर्जरको नीतिलाई साधारण सभा मार्फत निष्कर्षमा पु¥याउने बताए ।

साधारण सभामा संस्थाका कोषाध्यक्ष चिरन्जीवि पन्थले आर्थिक बर्ष २०७६÷७७ को आयव्यय, सचिव चिरञ्जिवी पन्थले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारण सभामा संस्थाले अघि सारेका नीति तथा कार्यक्रम र प्राप्त सुझावहरुका बारेमा संचालक समितिको तर्फबाट धारणा राख्दै अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेले विधि, प्रक्रिया र शुसाशनको माध्यमबाट संस्थालाई नमुना योग्य बनाउदै अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा दोलकराम घिमिरे, बिनिराम पौडेल, हरि बहादुर क्षेत्री, रुक बहादुर भुसाल, र उमानाथ पौडेलले आवश्यक सुझाव सहित सहकारीको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

सभामा बोल्ने बक्ताहरुले सदस्यहरुको सिपको विकास, सिकाईको आद्रान प्रदान, नमुना योग्य कार्य तर्फ अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । त्यस्तै अन्तराष्ट्रिय मापदण्डको एक्सिस ब्राण्डको सफलतामा समेत जोड दिंदै सदस्यको आर्थिक विकास र सामाजिक रुपान्तरणका क्षेत्रमा उदाहरणिय कार्य गर्ने विश्वास ब्यक्त गरेका थिए ।

साधारण सभा संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेको अध्यक्षता, संचालक समिति सदस्य विष्णु प्रसाद न्यौपानेको स्वागत मन्तब्य र उपाध्यक्ष कूलराज पौडेलको धन्यवाद मन्तब्य र सचिव कृष्ण पाण्डेको संचालनमा भएको ब्यवस्थापक दिनामणी खनालले जानकारी दिएका छन् ।

२०६४ श्रावणबाट सेवा प्रारम्भ गरेको सहकारीमा हाल ४ हजार ६ शेयर सदस्य रहेका छन् । सहकारीले आ.व. २०७६÷०७६ मा १८ प्रतिशत लाभाशं वितरण गरेको र आर्थिक बर्ष २०७६÷०७७ मा २ अर्व ६२ करोडको कारोवार गरेकोे सहकारीका ऋण प्रमुख ईश्वर राज न्यौपानेले बताएका छन् ।


प्रकाशित : २०७७ मंसिर २८, आईतवार ०१:२६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

भर्खरै

  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech