ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा

लुम्बिनी दर्पण २०७७ मंसिर ३०, मंगलवार १४:३२
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, मंसिर ३०
इन्सेक कपिलवस्तुको आयोजनामा मङ्सिर ३० गते तौलिहवामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले २०२० जनवरीदेखि डिसेम्बर १४ सम्म सङ्कलन गरिएका घटनाहरू प्रस्तुत गर्नु भएको थियो । जिल्लामा यस अवधिमा १ सय ६५ वटा घटना अभिलेख गरिएका छन् । जसमा ९३ महिला र ५१ बालबालिका पीडित भएका छन ।

कार्यक्रमका प्रमुख अतिथी एव प्रमुख जिल्ला अधिकारी दिर्गनारायण पौडेलले इन्सेकले पुस्तक प्रकाशन पुर्ब समिक्षा गरेकोले पुस्तक सत्यतथ्य प्रकाशन हुने बताउनु भएको छ । राज्यका निकायले गर्ने काम कारवाहीको इन्सेकले वाचडकको रुपमा हेर्नु पर्ने बताउदै वर्ष पुस्तकमा आउने विषयवस्तु सन्तुलित र सबै पक्ष समेनु पर्ने सुझाव दिनु भयो ।

यस्तै सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले वर्ष पुस्तक पुस्तकमात्र नभई मानव अधिकारका लागि निरन्तरको अभियान भएको भन्दै बर्ष पुस्तकमा महिला बालबालिका जेष्ठ नागरिक अपागंता र पछाडी पारिएको समुदायका विषय पनि उल्लेख गर्नुपर्ने सुझाव दिनु भयो । यस्तै एसपी नवराज अधिकारीले कोभिड १९ को बेला अग्रपगिंमा खटने प्रहरीले भोगेका समस्या पनि वर्ष पुस्तमा समेटनु पर्ने बताउनु भयो । एसपी अधिकारीले बढी घटना हुने सवारी दुर्घना र आत्म हत्यालाई पनि मानवअधिकार वर्ष पुस्तकमा समावेश हुनु पर्ने सुझाव दिनु भयो ।

यसैगरी जिल्ला सरकारी वकिल रत्न प्रकास गिरीले बर्ष पुस्तकमा प्रकाशन हुने घटना पुर्ण रुपमा प्रकृयागत रुपमा आउनु पर्ने सुझाव दिनु भयो । यस्तै कारागार कार्यालयका प्रमुख राकेश पाण्डेले कारागारका थुनुवा बन्दीहरुको अवस्था पनि वर्ष पुस्तकमा समावेश गर्नु पर्ने भन्दै क्षमता भन्दा बढी बन्दीकैदी रहदा खानेपानी सौचालय आदीको समस्या रहेको बताउनु भयो । समिक्षा कार्यक्रममा जिल्ला समन्वय समितीका अधिकारी भुमिराम पोखरेल, अनुसन्धान कार्यालयका इन्स्पेक्टर महेशराम चौधरी ,जिल्ला कानुनी सहायता समितिका कार्यालय सचिव राजु कुमार श्रीवास्तव, जवाफदेही निगरानी समुहका संयोजक राम दयाल ठाकुर , गैसस महासघका अध्यक्ष प्रविण कुमार श्रीवास्तव, माहुरीहोमकी कार्यकारी निर्देशक लक्ष्मी श्रेष्ठ, मानवअधिकार समुहका सदस्य पशुपतिमणी त्रिपाठी लगाएतले सुझाव दिनु भएको थियो ।

समिक्षा कार्यक्रम मानवअधिकार निगरानी समुहका संयोजक पुस्पा रेग्मीको अध्यक्षता इन्सेक सहजकर्ता नन्दराम पौडेलको सहजी करणमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ मंसिर ३०, मंगलवार १४:३२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech