ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

‘युवा’ कपिलवस्तुको कपडा बैंक अभियान चार नम्बरमा शुभारम्भ

लुम्बिनी दर्पण २०७७ पुष १६, बिहीबार १३:५६
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, पुष १६
कपिलवस्तुको बाणगंगा नगरपालिका चार नम्बर जितपुरमा कपडा बैंकको शुभारम्भ गरिएको छ । युथ युनिटि वेलफेयर एसोसियसन ‘युवा’ कपिलवस्तुले जिल्लामै पहिलो पटक सुरु गरेको कपडा बैंकको चार नम्बर जितपुरमा पनि स्थापना गरिएको हो । बढ्दो चिसो बढेसंगै राष्ट्रका लागि युथ युनिटि वेलफेयर एसोसियन ‘युवा’ कपिलवस्तुले कपडा बैंक स्थापना गरेको हो । हुनेले दिएर जाऔँ, नहुनुले लिएर जाऔँ भन्ने मुल नाराका साथ आर्थिक रुपमा विपन्न परिवारलाई जाडोबाट बचाउने उद्देश्यले कपडा बैंकको स्थापना गरिएको युवाका संयोजक लक्ष्मण सापकोटाले जानकारी दिए ।

चिसो बढेसंगै जाडोमा शरिर समेत ढाक्न नसक्ने गरिव परिवारलाई शरिर ढाक्ने एक जोर कपडा भएपनि प्रदान गरी उनीहरुको घाउमा मलम लगाउने लक्ष्यका साथ सुरु गर्न लागिएको अभियानमा ईच्छुक संघ संस्था वा व्यक्तिलाई पनि समावेश गराईनेछ । खासगरी प्रयोग गर्न मिल्ने खालका कपडा सफा गरि विपन्नलाई प्रदान गर्ने, प्रयोग गर्न नमिल्ने कपडालाई कपास उद्योगमा लगि सिरक, डसना बनाई वितरण गरिने अभियानको थालनि गरेको संस्था युवा कपिलवस्तुले जनाएको छ ।

चार नम्बर जितपुरमा शुभारम्भ गरिएको कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिनेश गुरुङ्ले यो जाडोमा यहाँका युवाहरुको सक्रियता निकै उदाहरणिय रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ईन्स्पेक्टर गुरुङले मध्यम वर्गका मानिसलाई भन्दा निम्न वर्गका परिवारलाई यो जाडोमा जिवन कष्टकर रहेकाले आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै संस्थाका संयोजक लक्ष्मण सापकोटाले संस्थाले गरेका कार्यहरुको बारेमा जानकारी गराउदै आगामि दिनका कार्यक्रमको बारेमा स्पष्ट पारेका थिए । कार्यक्रमका अध्यक्ष समेत रहेका संयोजक सापकोटाले कपिलवस्तु जिल्ला मात्रै नभएर झापा, धनकुटा र सिराहामा पनि कार्यक्रम सञ्चालन गर्नका लागि टोलि गईसकेको र अर्घाखाँची र बाजुरामा पनि सञ्चालन गर्ने तयारी गरिएको बताए । उनले आवश्यक परे देशका ७७ वटै जिल्लामा कार्यक्रम सञ्चालन गरिने बताए ।

त्यस्तै युवा चन्द्रकान्त पोख्रेल, सिद्धार्थ क्याम्पसका स्ववियु सभापति शुसिल खत्रीले मन्तब्य राख्दै युवाहरुको यो मानविय कार्यका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

वास्तविक विपन्न वर्गका लागि संचालन गरिएको यो कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढिरहेको संस्थाका सहसंयोजक असिम भट्राईले बताए । कार्यक्रममा युवा कोपिला गिरिको स्वागत मन्तब्य तथा सरोज घिमिरेको सञ्चालन रहेको थियो ।


प्रकाशित : २०७७ पुष १६, बिहीबार १३:५६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

राष्ट्रिय बाणिज्य बैंकको RBB Foneloan सेवा सहज, एक लाख रुपैयाँसम्मको कर्जा उपभोग सकिने

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech