ताजा अपडेट

२ वर्षमै सबैको रोजाइ बन्दै ‘क्याफे डि बरबन’ : स्वाद, सुविधा र पारिवारिक वातावरणको उत्कृष्ट गन्तव्य 

जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

शान्ति समाज कपिलवस्तुमा नयाँ नेतृत्व

लुम्बिनी दर्पण २०७७ माघ १८, आईतवार ०४:५६
[sharethis-inline-buttons]

मानवअधिकार तथा शान्ति समाज कपिलवस्तुको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन एवं अन्तर सम्वाद कार्यकम मिति २०७७ माघ १७ गते पिस हिमालयन रिसोर्ट ठाक्रापुरमा सम्पन्न भयो । दुई सत्रमा सञ्चालन भएको कार्यक्रम पहिलो सत्र खुल्ला सत्र र दोस्रो सत्र वन्द सत्र र आगामी नेतृत्व चयनमा केन्द्रित भएको थियो । सो कार्यकममा प्रदेश सभा सदस्य विस्नु पन्थी, रिना नेपाल, जिल्ला समन्वय समिति उप संयोजक तारावती चौधरी, मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य कृष्ण पंगेनि, प्रेस युनियन जिल्ला अध्यक्ष, पत्रकार महासंघका जिल्ला सचिव, शिक्षक महासंघ जिल्ला अध्यक्ष, शिक्षक संघ नगर अध्यक्ष, पत्रकार, समाजसेवि, बुद्धिजीवि, प्रध्यापक, शिक्षक, अधिकार कर्मि लगायत उल्लेख्य रुपमा विभिन्न व्यक्तिहरुको सहभागीता रहेको थियो ।
मानवअधिकार तथा शान्ति समाजका सभापती गोविन्द पोख्रेलको अध्यक्षता, लुम्विनि प्रदेशका प्रदेश सभा सदस्य विस्नु पन्थीको प्रमुख आतिथ्यता, संस्थाका सचिव भरतराज न्यौपानेको सञ्चालन तथा संस्थाका सदस्य माधव घिमिरेको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्मा मानवअधिकार तथा शान्ति समाजका सभापति गोविन्द पोख्रेल ले समाजले गरेका काम र आगामी दिनमा गर्ने योजनाको विषयहरु समेटिएको प्रतिवेदन प्रस्तुत गर्दै आगामी वर्ष मानवअधिकार तथा शान्ति समाजको २४औं राष्ट्रिय परिषद कपिलवस्तुले आयोजना गर्न लागेको बताउनुभयो । कार्यक्रमकाे पहिलो सत्रको असंवैधानीक एवं अलोकतान्त्रिक तवरमा प्रतिनिधि सधा विघटन प्रतिगमनको सिलसिला विषयक वृहत अन्तर सम्वाद कार्यकममा प्रमुख अतिथि पन्थीले प्रधानमन्त्रिले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानीक भएको र जनताको आन्दोलनको वलमा यो सच्याइने वताउनुभयो । मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य कृष्ण पंगेनीले शान्ति समाजको विगत र भविश्यका वारेमा प्रकाश पार्नुभएको थियो ।
मानवअधिकार तथा शान्ति समाज कपिलवस्तुको अधिवेशनको बन्द सत्रमा निर्वाचन अधिकृत रविराज आचार्य र सदस्य कृष्ण पौडेलले निर्वचन मण्डलको भुमिका निर्वाह गर्नुभएको थियो । सो वन्द सत्रले सर्वसम्मत रुपमा गोविन्द पोखरेलको सभापतित्वमा आगामी दुई वर्षको लागी नयाँ कार्यसमिति समेत निर्वाचित गरेको छ । जस अन्तर्गत उपसभापतीमा पशुपतिमणी त्रिपाठी, सचिवमा माधव घिमिरे, कोषाध्यक्षमा दिनकला सुवेदी कलाम, सह सचिवमा बुद्धिसागर बेल्वासे तथा सदस्यहरुमा वसन्ति कुँवर, भुवन न्यौपाने, गुरुदेव पौडेल, लक्ष्मी थारु, प्रविण पौडेल र सिता मल्ल लाई चयन गरेको छ । साथै आगामी पूर्ण वैठकले अनुमोदन गर्ने गरी विष्णु पन्थ र रिता थापालाई कार्यसमिति सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ ।


प्रकाशित : २०७७ माघ १८, आईतवार ०४:५६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

२ वर्षमै सबैको रोजाइ बन्दै ‘क्याफे डि बरबन’ : स्वाद, सुविधा र पारिवारिक वातावरणको उत्कृष्ट गन्तव्य 

तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

भर्खरै

  • २ वर्षमै सबैको रोजाइ बन्दै ‘क्याफे डि बरबन’ : स्वाद, सुविधा र पारिवारिक वातावरणको उत्कृष्ट गन्तव्य 

  • जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

  • रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

  • तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

  • रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

  • रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech