ताजा अपडेट

रामबहादुर ओली नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण, लुम्बिनी प्रदेश कार्यालयको उद्घाटन

भजन–कीर्तनले गुञ्जियो मनकामना संस्कृत विद्यापीठ, सनातन संस्कृतिको संरक्षणमा जोड

श्रृङ्गिघाटको नमुना काम वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा सक्रिय

लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा

स्वर्गद्वारीका उपप्रमुख सवार गाडी दुर्घटना

२ वर्षमै सबैको रोजाइ बन्दै ‘क्याफे डि बरबन’ : स्वाद, सुविधा र पारिवारिक वातावरणको उत्कृष्ट गन्तव्य 

जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

शिक्षक संघ बाणगंगा नगर समितिको तेस्रो प्रतिनिधि सभा सम्पन्न

लुम्बिनी दर्पण २०७७ फाल्गुन २४, सोमबार १४:१७
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, फागुन २४
नेपाल राष्ट्रिय शिक्षक संघ बाणगंगा नगर कार्यसमितिको तेस्रो प्रतिनिधि सभा सभा सम्पन्न भएको छ । प्रतिनिधि सभामा समितिका अध्यक्ष कुलराज पौडेलले प्रस्तुत गरेको समितिको निति, कार्यक्रम, आगामि कार्ययोजना तथा प्रगति प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षक संघ लुम्बिनी प्रदेश अध्यक्ष अर्जुन योगीले शिक्षकहरुका वर्तमान समस्या तथा समाधानका उपायहरुको बारेमा स्पष्ट पारेका थिए ।

समितिका अध्यक्ष कुलराज पौडेलको अध्यक्षता, वडा नं. ४ का गणेश बहादुर क्षेत्री, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि टेक बहादुर शाही, शिक्षक संघ प्रदेश उप महासचिव सृजना पण्डित, नेपाली कांग्रेस बाणगंगा नगर कार्यवाहक सभापति बिष्णु थापाको विशिष्ट आतिथ्यता रहेको कार्यक्रम सचिव राम प्रसादको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ फाल्गुन २४, सोमबार १४:१७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • भजन–कीर्तनले गुञ्जियो मनकामना संस्कृत विद्यापीठ, सनातन संस्कृतिको संरक्षणमा जोड
  • श्रृङ्गिघाटको नमुना काम वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा सक्रिय
  • लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
  • स्वर्गद्वारीका उपप्रमुख सवार गाडी दुर्घटना
  • विश्वकपमा अब रोनाल्डो मात्र
प्रतिक्रिया

यो पनि पढौँ

रामबहादुर ओली नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण, लुम्बिनी प्रदेश कार्यालयको उद्घाटन

भजन–कीर्तनले गुञ्जियो मनकामना संस्कृत विद्यापीठ, सनातन संस्कृतिको संरक्षणमा जोड

लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा

२ वर्षमै सबैको रोजाइ बन्दै ‘क्याफे डि बरबन’ : स्वाद, सुविधा र पारिवारिक वातावरणको उत्कृष्ट गन्तव्य 

तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

कक्षा १२ को नतिजा सार्वजनिक

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

भर्खरै

  • रामबहादुर ओली नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण, लुम्बिनी प्रदेश कार्यालयको उद्घाटन

  • भजन–कीर्तनले गुञ्जियो मनकामना संस्कृत विद्यापीठ, सनातन संस्कृतिको संरक्षणमा जोड

  • श्रृङ्गिघाटको नमुना काम वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा सक्रिय

  • लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा

  • स्वर्गद्वारीका उपप्रमुख सवार गाडी दुर्घटना

  • २ वर्षमै सबैको रोजाइ बन्दै ‘क्याफे डि बरबन’ : स्वाद, सुविधा र पारिवारिक वातावरणको उत्कृष्ट गन्तव्य 

  • जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

  • रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

  • तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

  • रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech