ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

वातावरण स्वच्छता तथा सरसफाई अपरिहार्यता ः सांसद पंन्थी

लुम्बिनी दर्पण २०७७ चैत्र २९, आईतवार १९:२३

लुदस , जितपुर
सरसफाईविना सुन्दर बाणगंगाको सपना साकार नहुने र त्यसका लागि नगरबासी प्रतिबद्ध भएर लाग्नुपर्ने लुम्विनी प्रदेशका सांसद विष्णु प्रसाद पंन्थीले बताएका छन् ।

“सफा पानी सफा बानी सहयोग पुर्याउने भु. पु सैनिक खानेपानी” भन्ने मुला नाराका साथ वातावरण स्व्च्छता तथा सरसफाइ व्यवस्थापन सम्बन्धी २ दिने अभिमुखिकरण तालिम मा बोल्दै कार्यक्रम का प्रमुख अथिति समेत रहेका प्रदेश सांसद बिष्णु प्रसाद पन्थीले मानव जिवनको सवैभन्दा अपरिहार्य हावा र पानी नै भएको हँ;दा यसको प्रदुषण भए जीवन नै अस्तव्यस्त हुने बताउदै बढदो शहरीकरण संगै चेतनाको विकास र व्यवस्थापनमा लाग्नुपर्ने मा जोड दिएका थिए । जसका लागि प्रतेक नागरिक सचेत हुनुपर्ने बताउदै उनले फोहोरलाई मोहर बनाउदै अर्थतन्त्र लाई समेत टेवा पुर्‍याउन सकिने बताए ।

भुपु सैनिक खानेपानी उपभोक्ता समीतीद्धारा आयोजित २ दिने अभिमुखिकरण कार्यक्रममा बोल्दै पंन्थीले यस्तो बताएका हुन् । भुपु सैनिक खानेपानीका अध्यक्ष राजेन्द्र विक्रम साहको अध्यक्षतामा संम्पन्न कार्यक्रममा वास संयोजक एवं वडा नं ९ का वडाध्यक्ष धुर्व बेल्वासेले नगरको नाममा पुलमा फाल्ने फोहोरमा स्थानीय कै सकृयता भएको भन्दै फोहोरलाई सहि सदुपयोग गर्न नसक्दा लुकेरै भएपनि सार्वजनिक ठाउँमा फाल्ने गरेको बताए ,उनले सवैले यसमा समाधान को उपाए गर्नुपर्ने बताउदै नगरले खानेपानी ओभरहेड टंकी प्राथमिकताका साथ अगाडि बढाएको बताए ।

वडा नं ८का वडाध्यक्ष गुणानिधि भुषालले कार्यक्रम मा सिकेको सीप व्यवहारमा उतारनुपर्ने बताउदै नगरको फोहोर चुनौती, केही प्राविधिक विषयहरूका कारण अगाडि नबढेको स्वभाविक रहेको बताउदै समाधान का उपाए का विषयमा पनि सवैले ध्यान पुर्‍याउन आग्रह गरे , सहभागि कमला खनालले सहजकर्ता हरूले फोहोरलाई मोहर बनाउने विषयमा सिकाय अनुसार फोहोर व्यवस्थापन गरिने बताईन् ः अर्का सहभागी दल बहादुर कुंवरले , फोहोरका प्रकार र प्रयोगका विषयमा जानकारी पाईएको बताउदै सिकेको सिप व्यवहारमा उतार्ने र समाजमा सरसफाईको सुरुवात आफैबाट गर्ने प्रतिबद्धता व्यतm गरेका थिए

कार्यक्रममा संचारकर्मी चन्द्रकान्त न्यौपानेले बाणग.गाको यथार्थलाई समेटेर व्यङ्गात्मक कविता प्रस्तुत गरेका थिए । सो तालिमको वालिङ्ग नगरपालिकाका सहजकर्ता प्रशिक्षक पदम प्रसाद पाण्डे र कृष्ण भण्डारी ले सहजिकरण गरेका हुन् ।
वातावरणीय फोहोरलाई व्यवस्थापन गरी स्वच्छ, सफा र व्यवस्थित समाज निर्माण गर्ने उद्देश्यले अभिमुखिकरण तालिम को आयोजना गरेको आयोजकले जनाएको छ ।


प्रकाशित : २०७७ चैत्र २९, आईतवार १९:२३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
प्रतिक्रिया

यो पनि पढौँ

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech