ताजा अपडेट

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

कपिलवस्तुका रञ्जन र घिमिरेको मौलिक सालैजो गीत बजारमा (भिडियो सहित)

लुम्बिनी दर्पण २०७७ चैत्र ३०, सोमबार ०८:५५
[sharethis-inline-buttons]

कपिलवस्तुमा रहेर साहित्यिक विधामा लामो समय कलम चलाउँदै आएका साहित्यकार लेखनाथ घिमिरे अहिले भने एक देशक्ति सालैजो गीतसँगै सांगितिक क्षेत्रमा पनि प्रवेश गरेका छन् । घिमिरेले साहित्यको कविता विधामा रही ५ वटा कृति समेत प्रकाशित गरेका छन् । उनले पछिल्लो पटक हिमाल पहाड तराई बोलको सालैजो गीत बजारमा लिएर आएका छन् । राष्ट्रिय संगीतकर्मी संघ कपिलवस्तुका प्रवक्ता समेत रहेका घिमिरे पछिल्लो पटक लोक संगीतको क्षेत्रमा लागिरहेका छन् ।

गायक दिनेश रञ्जन बिगत दुई दशक देखी लोक संगितको क्षेत्रमा लागेका छन् । उनको लयमा दर्जनौ गितहरु बजारमा आएका छन् ति मध्ये फुलमा मौरी घरमा रानो छ , नानी गोर्खाली, तानसेनको मिनि बस, भन सानु तिम्लाई कस्तो छ बोलको गित अत्यन्तै चर्चामा रहेका छन् । देशभक्तिको भावनाले ओत प्रोत रहेको यो गीतमा राष्टियताको सन्देश झल्किएको छ । लेखनाथ घिमिरेको शब्द र दिनेश रञ्जनको लय रहेको यो गीतमा प्रदिप गिरी,सुती जोशी,सुमन थापा र सृजन मगरको अभिनय रहेको छ ।

कपिलवस्तु, पाल्पा लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रमा छायांकन गरिएको यो गीतमा मौलिक लय र यहाँ प्राकृतिक सम्पदाको महत्व झल्काइएको छ । आफ्नै शब्द रचना रहेको सो गीतमा घिमिरे सँगै लोक दोहोरी गायक दिनेश रञ्जन र शान्ति श्री परियारको स्वर रहेको  सो गीत अलाप स्टुडियोको युटुब च्यानलबाट हेर्न सकिन्छ । भिडियो ……..

https://www.youtube.com/watch?v=t9YAMubf0H8


प्रकाशित : २०७७ चैत्र ३०, सोमबार ०८:५५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

बाणगङ्गा प्रज्ञा प्रतिष्ठानको आयोजनामा १४२औँ लेखनाथ जयन्तीमा कविता प्रतियोगिता सम्पन्न

बुद्धभूमिमा सरकार–नागरिक संवाद कार्यक्रम सम्पन्न

धार्मिक पर्यटकीय गन्तव्य बन्दै गुल्मीको मालिका मन्दिर

होली पर्व हनुमानढोकामा तीनतले चीर ठड्याइयो

रक्तिम बाणगंगा समितिको नयाँ नेतृत्व गठन

बेरोजगार

`आफैलाई धिक्कार्न मन लाग्छ ´

लक्ष्मण ज्ञवालीको किसान कविता सङ्ग्रह

मैले भेटेको `मृत्युले मुसारेको मानिस´

स्वस्थानी व्रतको समापन आज

भर्खरै


  • मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech