ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

कोरोनालाई जित्नका लागि अनिावर्य स्वास्थ्य मापदण्ड पालना गर्न संघको आग्रह

लुम्बिनी दर्पण २०७८ बैशाख १२, आईतवार ०१:२७
[sharethis-inline-buttons]

हरि आचार्य, बैशाख ११
विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना भाईरस ९कोभिड १९० बाट बच्नका लागि अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्न कपिलवस्तु उद्योग वाणिज्य संघले अनुरोध गरेको छ । यस संक्रमणको अवस्थामा धेरै मानिसहरु जम्मा हुने स्थानहरु व्यवसायी एवम् सर्वसाधारणहरुले अपनाउनु पर्ने कुराहरु जस्तै धेरै मानिस जम्मा हुने स्थानहरु, भिडभाडमा नजान,सामाजिक दुरी कायम गर्न, नियमित रुपमा साबुन पानीले हात धुन मेला, महोत्सव, जात्रा, पर्व, विवाह, धार्मिक अनुष्ठान, मलामी लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरु संचालन गर्दा २५ जना भन्दा बढी सहभागी नहुन र हुनु परेमा ३ मिटरको दुरी अनिवार्य कायम गर्न संघले सबैलाई अनुरोध गरेको छ ।

कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे र महा सचिव मनोज पौडेलद्धारा संयुक्त रुपमा जारी बिज्ञप्तिमा सार्वजनिक निकाय, पसल, व्यवसाय तथा अन्य सार्वजनिक स्थलहरुमा सेनिटाइजर र माक्स लगाएर मात्र प्रवेश गर्ने, होटल तथा रेष्टुरेन्टहरुले जनस्वास्थ्यका मापदण्ड पालन गर्ने गरी सेवा प्रवाह गर्न र गराउन अनुरोध गरिएको छ ।

विज्ञप्तिमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को दोस्रो लहरको संक्रमणको उच्च जोखिममा नेपाल समेत रहेकोले सरकारले यसको जोखिमबाट बच्न विशेष अनुरोध गर्दै आएकोले छ। स्वास्थ्यप्रतिको सचेतनामा बाणगंगा नगर क्षेत्र भित्रका जो कोहि पनि छिमेकी राष्ट्रको सिमा क्षेत्रका बजारहरुमा किनमेल गर्न जाँदा कोभिड–१९ को जोखिम अझै बढ्ने हुँदा किनमेलका लागि सीमा क्षेत्रमा नजान सर्वसाधारणलाई सचेत गराईएको छ ।

संक्रमणबाट बच्न सरसफाइमा विशेष ध्यान दिन तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी हुने सूचनाहरु पूर्ण रुपमा पालना गर्न आफू सुरक्षित रहे मात्र अरुलाई सुरक्षित राख्न सकिन्छ भन्ने आशयका साथ सुरक्षा विधि अपनाउनु हुन सम्पूर्णमा विज्ञप्ति मार्फत अपिल गरिएको हो ।

विज्ञप्ति


प्रकाशित : २०७८ बैशाख १२, आईतवार ०१:२७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

राष्ट्रिय बाणिज्य बैंकको RBB Foneloan सेवा सहज, एक लाख रुपैयाँसम्मको कर्जा उपभोग सकिने

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech