ताजा अपडेट

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

शान्ति समाज कपिलवस्तुद्धारा जिल्ला प्रशासनमा ज्ञापन पत्र पेश

लुम्बिनी दर्पण २०७६ चैत्र ८, शनिबार ०७:४१
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, चैत्र ७
विश्वव्यापी रुपमा महामारीका रूपमा फौलिराखेको कोरोना भाइरस सम्बन्धमा नागरिक सहकार्य सम्बन्धि मानव अधिकार तथा शान्ति समाज खुल्ला कार्यक्रम कपिलवस्तुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । विश्वमै महामारीको रुप लिएको कोरोना भाईरसको नियन्त्रणका लागि कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेल समक्ष ज्ञापनपत्र बुझाएको शमे । सो सम्बन्धमा उक्त नागरिक सहकार्य सम्बन्धी पत्र समाजका जिल्ला सभापति गोविन्द पोख्रेलले वाचन गरी सहभागीहरुलाई सुनाएका थिए ।

ज्ञापन पत्रमा भाइरसबाट बच्नका लागि गरिने पूर्व सतर्कता सम्बन्धी कार्यक्रम हरु समावेश गरिएको थियो। जिल्ला व्यापि रूपमा सर्वसाधारणहरुलाई विभिन्न किसिमका सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने तथा कालोबजारी नियन्त्रणमा अनुगमन गर्ने र विभिन्न किसिमको कृतिम अभाव सृजना गरी उपभोक्ताहरुमा जुन आतंकित वातावरण सिर्जना गर्न खोजिएको बारे सत्य तथ्य सम्बन्धमा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराईएको थियो ।

त्यस्तै जिल्लामा कोरोना भाईरसको न्दर्भमा के कस्ता सचेतना कार्यक्रम भैरहेका छ्न्, यस्को रोकथामका बारेमा कस्ता कदम चालिदैछ्न भन्ने कुरामा जिज्ञासा राखेको समाजका जिल्ला सदस्य माधव घिमिरेले जानकारी दिए ।
उक्त कार्यक्रमको प्रसंसा गर्दै जिला अधिकारिले सो कार्यक्रमले समाजमा सकारात्मक असर गर्ने भन्दै आगामी दिनमा पनि अझै सह्रानिय काम गर्दै जान आग्रह गरे ।

सो कार्यक्रममा पत्रकार सहित मानव अधिकार संगठनका जिल्ला अध्यक्ष राम बिहारी ठाकुर, शान्ती समाजका जिल्ला सह सचिव पशुपति मणि त्रिपाठि, समजाका जिल्ला सदस्य बुद्धि सागर बेल्बासे, बसन्ती कुवर, माधव घिमिरे र अधिकारकर्मी ज्योती पाण्डे लगाएत अन्यको उपस्थिति रहेको समाजका जिल्ला सदस्य माधव धिमिरेले जानकारी दिए ।


प्रकाशित : २०७६ चैत्र ८, शनिबार ०७:४१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा

लिटल स्टारको गौरव : ४ जीपीएधारी पाण्डेलाई रु. १ लाख बढी पुरस्कार

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, १,३८६ संक्रमित

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, ३,१७५ संक्रमित थपिए

लगातार ५ औँ दिन आज पनि कोरोना पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या बढी

आज ३६३७ जनामा कोराना संक्रमण , ७५५५ जना निको , १२ जनाको मृत्यु

प्रयोगशालाबाहिर गरिएका कोरोना परीक्षणको विवरण पठाउन मन्त्रालयको आग्रह

आज पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै

सियारी वडा नम्बर ६ कमिटी अध्यक्षमा घिमिरे

२४ घण्टामा तीन हजार ५४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नवलपुरमा गैडाले हानेर एक जनाको निधन

आजदेखि विद्यार्थीलाई विद्यालयमै खोप, २० माघसम्म लगाइसक्ने

भर्खरै

  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech