ताजा अपडेट

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली

बागेश्वरीको १६ औं साधारणसभा 

चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

आयुर्वेद चिकित्सा पद्दतीबाट कोरोना नियन्त्रण कार्यक्रम शुभारम्भ

लुम्बिनी दर्पण २०७७ बैशाख २६, शुक्रबार ०६:३४
[sharethis-inline-buttons]

संगीता भुसाल, तौलिहवा ।

कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र तौलिहवा शाखाले आयुर्वेद चिकित्सा पद्दतिबाट कोरोना रोकथाम र नियन्त्रण कार्यक्रम सुभारम्भ गरेको छ । कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र तौलिहवाका डा. विजय भुर्तेल सहितको टोलीले जिल्लाको शिवराज नगरपालिका रहेका दुई क्वारेन्टाइनबाट उक्त कार्यक्रम सुभारम्भ गरेको छ ।

शिवराजको सुपा देउराली रिसोर्टका २० जना र दुर्गा मन्दिरका ७ जना सहित क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सहित ४० जना कार्यक्रममा सहभागी भएका छन् ।क्वारेन्टाइनमा रहेका मानिसहरु मानसिक तनाव र चिन्तामा रहेको भन्दै केन्द्रले “तनाव व्यवस्थापन योग प्याकेज” मार्फत ४५ मिनेटको योग अभ्यास गराएको छ । उक्त अभ्यासमा सुक्ष्म व्यायाम, योगासन, प्राणयाम, ध्यान, हास्यासन र नृत्यसहितको अभ्यास गराइको छ ।

क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई नियमित गुर्जी चुर्ण, आमल चुर्ण लगायत रोग प्रतिरोधात्मक क्षमता भएका आयुर्वेद औषधि शिवराज नगरपालिका स्वास्थ्य शाखा प्रमुख चुरामणि भट्टराईलाई हस्तान्तरण गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रका डाक्टर भुर्तेलले बताएका छन् ।यस्तै क्वारेन्टाइनमा रहेका जेष्ठ नागरिकलाई अश्वगन्धा चुर्ण, स्तनपायी आमाको लागि शतावारी चुर्ण र बच्चाको लागि दशमूल मालिस तेल पनि वितरण गरिएको छ। क्वारेन्टाइनमा बस्दा अल्छी लागेको र घरपरिवारको याद आइरहेको समयमा रमाईलो योग, दिल खोलेर हाँस्दा र नाँच्दा मन प्रफुल्ल भएको तथा यस्तो प्रकोपको वेला अपनाउनुपर्ने स्वस्थ जीवनयापन शैली बारे जानकारी पाएको सुपदेउराली रिसोर्ट क्वारेन्टाइनमा रहेका एक व्यक्तिले बताएका छन् ।

प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयले (कोभिड १९) रोकथाम तथा व्यवस्थापनमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई प्रयोग गर्ने निर्णय गरेअनुसार कार्यक्रम अगाडी बढाईएको कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । कपिलवस्तु जिल्लाका सम्पूर्ण क्वारेन्टाइनमा पुगीस्थानीय तहको समन्वयमा सेवा दिने कार्यालयको लक्ष्य छ । कार्यक्रममा नियमित योगाभ्यास, गुर्जो आदि रोग प्रतिरोधि चिया पान, अमला चुर्ण सेवन र जीवनशैली व्यवस्थापन परामर्श गरिने छ ।


प्रकाशित : २०७७ बैशाख २६, शुक्रबार ०६:३४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी
  • अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली
  • बागेश्वरीको १६ औं साधारणसभा 
  • रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति
प्रतिक्रिया

यो पनि पढौँ

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, १,३८६ संक्रमित

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, ३,१७५ संक्रमित थपिए

लगातार ५ औँ दिन आज पनि कोरोना पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या बढी

आज ३६३७ जनामा कोराना संक्रमण , ७५५५ जना निको , १२ जनाको मृत्यु

प्रयोगशालाबाहिर गरिएका कोरोना परीक्षणको विवरण पठाउन मन्त्रालयको आग्रह

आज पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै

सियारी वडा नम्बर ६ कमिटी अध्यक्षमा घिमिरे

२४ घण्टामा तीन हजार ५४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नवलपुरमा गैडाले हानेर एक जनाको निधन

आजदेखि विद्यार्थीलाई विद्यालयमै खोप, २० माघसम्म लगाइसक्ने

बाणगंगा ११ मा गर्भवती महिलाहरुको निःशुल्क एक्स रे तथा दन्त शिविर सञ्चालन

२४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि

भर्खरै

  • लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

  • अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली


  • बागेश्वरीको १६ औं साधारणसभा 

  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

  • रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

  • लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

  • केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech