ताजा अपडेट

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

चोर नाका हुंदै घर फर्कने क्रम बढे पछि कोरोना संक्रमणको उच्च जोखिममा कपिलवस्तु

लुम्बिनी दर्पण २०७७ बैशाख २८, आईतवार १८:३३
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, २८ बैशाख

भारतको मुम्बईबाट चोर नाका हुंदै नेपाल प्रबेश गरेका कपिलवस्तुका ५ जना युवामा कोरोना पुष्टी भएको बेला लुकीछिपी आउनेक्रम झनै बढेको छ । भारतका बिभिन्न शहरहरुमा रोजागारीका लागि गएकाहरु अहिले धमधाम स्वदेश फर्किरहेका हुन् । उनीहरु पैदल, ट्रयाक्टर, ट्रक, साईलक लगायतमा कष्टकर यात्रा गरी अहिले जिल्लाका बिभिन्न चोर नाका हुदै जिल्ला छिरेका छन् । यसरी चोर नाका हुंदै असुरक्षित तरिकाले प्रबेश गरिदा जिल्लामा कोरानाको संक्रमण झन फैलन जोखिम बढेको छ । मुम्बर्बबाट चोर नाका हुंदै फर्केका मायादेबी र शुद्धोदन गाउपालिकाका एक गरी ५ युवामा कोरोना संक्रमण देखिएको थियो ।

पछिल्लो दुइ दिनमा मात्र बिजयनगर गाउपालिकामा भारतको मुम्बई, पुने, दिल्ली लागायत शहरमा रहेका १ सय ३ जना चोर नाका हुदै छिरेको गाउपालिकाका स्वास्थ्य संयोजक यज्ञ प्रसाद अधिकारीले बताए । अर्रा नदी, वन खेत खोल्सा लगायतबाट लुकिछिपी गाउँपालिका प्रबेश गरेकाहरुलाई नियन्त्रणमा लिई क्वारेन्टाईनमा राखिएको उनले बताए ।

‘ लुकिछिपी आउने मानिसहरुको संख्या बढेकाले त्यसको ब्यवस्थापनमा समस्या देखिएको उनले बताए । शनिवार भारतको हरियाणाबाट कृष्णगनर नाका हुदै बाणगंगा नगरपालिका बडा नम्बर ८ मधुवनमा आएका ३ जनालाई क्वारेन्टाईनमा पठाईएको वडा अध्यक्ष गुणनिधी भुसााले बताए । ती परिवार मधुवन स्थित एक घरमा बसेका थिए । सो घरका ४ जना लाई पनि क्वारेन्टाईन पठाईएको थियो । मुम्बईबाट चोर नाका हुंदै बाणगंगा नगरपालिका वडा नम्बर १० पटनाका एक जनलाई समेत स्थानीयको सहयोमगमा सिद्धार्थ क्याम्पसको क्वारेनटाईनमा लगीएको नगरपालिकाका स्वास्थय संयोजक ठग राज पौडेलले बताए ।

उता कपिलवस्तु नगरपालिका वडा नम्बर –४ छोटकी तौलिहवामा चोर नाका हुदै आएका १० जना घरमै अलपत्र परेको स्थानीय मनिष कार्कीले बताए । लुकीछिपी आएका ब्यक्तिहरुका कारण अहिले गाउमा त्रास बेढको उनले बताए । चोर नाकाबाट लुकीछिपी आउने संख्या बढे पनि अझै सम्म कति जना जिल्ला प्रबेश गरे भन्ने त्यसको संख्या यकीन भएको छैन । सशस्त्र प्रहरी उपरिक्षक जनकपुरीले आईतावार साझ ५ बजे सम्म जिल्लाका ६ नाकामा १ हजार ८ सय ५४ जना रोकिएका छन । भारतीय सुरक्षाकर्मीले प्रबेश गर्न दिए पछि नेपाल आउन खोज्ने उनीहरुलाई आफुहरुले गृह मन्त्रालयको आदेश अनुसार रोकेको बताए । नाकामा निग्रानीका लागि १४ सय बढी सशस्त्र प्रहरी परिचालन गरिए पनि ९३ किमिको खुला नाका भएकाले समस्या आएको उनले बताए । भ्याए सम्म आफहरुले निग्रानी गरे पनि रातिको सयममा वन, जंगल खेत, नहर खोला खोल्साबाट लुकीछिपी जाने गरेको उनले बताए ।

महराजंगज नगरपालिकाका मेयर अब्दुल कलाम खाले चोर नाका हुदै प्रबेश गरेका ब्यक्तिहरुका कारण जिल्लामा कोराना फैलने जोखिम बढेको बताए । नाका रोकिएकाहरुलाई जिल्ला प्रबेश गर्न दिन पनै र त्यस्तालाई पालिकाहरुले क्वारैन्टाईनमा राख्न आफुहरु तयार रहेको उनले बताए । नाकामा असुरक्षित एकै ठाउमा जम्मा मानिसहरुलाई राखिदा झन समस्या भएको उनले बताए । उता प्रजिअ दीर्घ नारायण पौडेलले सिमा नाकामा सशस्त्र प्रहअरीले निग्रानी बढाए पछि चोर नाकाबाट आउन खोजेको बताए । गहृ मन्त्रालयको आदेश अनुसार नाकाबाट आउन खोज्नेलाई रोकेको उनले बताए ।

जिल्लामा संक्रमित भेटिए पछि नाकामा निग्रानी बढाउन सुरक्षाकर्मीलाई निर्देशन दिएको उनले बताए । जिल्लाका १० पालिकाले संचालन गरेका १ हजार ७ सय ८८ क्वारेन्टाईन बेडमा १ हजार ३ सय ७९ जना छन । क्वारेन्टाईन बसेकाहरु भारतका बिभिन्न शहरबाट फर्केकाहरु रहेको प्रशासन कार्यालयका प्रशाकीय अधिकृत मनोज सैनीले बताए ।


प्रकाशित : २०७७ बैशाख २८, आईतवार १८:३३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

भर्खरै

  • रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

  • रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech