ताजा अपडेट

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

पोहोरको तुलनामा झण्डै दोब्बर वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने

लुम्बिनी दर्पण २०७७ असार २१, आईतवार ०३:१३
[sharethis-inline-buttons]

लुदअ असार २१, काठमाण्डौ
यो वर्ष मनसुन सुरु भएपछि पोहोरकोभन्दा झण्डै दोब्बर बढी पानी परेको छ । मनसुन सुरु भएपछि अहिलेसम्म २६ दशमलव ८ मिलिमिटर पानी परेको छ ।

गएको वर्ष यही अवधिमा जम्मा १३ दशमलव ३ मिलिमिटर मात्रै पानी परेको थियो । मनसुन अवधिभर नेपालमा सरदर १५ सय ३ दशमलव ५ मिलिमिटर पानी पर्ने गरेको जल तथा मौसम विज्ञान विभागकी मौसमविद् इन्दिरा कँडेलले जानकारी दिनुभयो । यस्तै देशका अरु मुख्य स्टेशनमा मापन गरिएको सरदर वर्षा पनि औषतमा राम्रो भएको उहाँले बताउनुभयो ।

मनसुन अवधिभर काठमाण्डौ उपत्यकामा ११ सय ३० दशमलव ३ मिलिमिटर सरदर पानी पर्ने गरेकोमा यो वर्ष ३ सय १९ दशमलव ६ मिलिमिटर अर्थात २८ दशमलव ७७ प्रतिशत पानी परिसकेको छ । यस्तै सरदरमा ३१ सय ८९ दशमलव १ मिलिमिटर पानी पर्ने गरेको पोखरामा यो वर्ष ७ सय ७७ दशमलव ९ मिलिमिटर अर्थात् २४ दशमलव ३९ प्रतिशत पानी परिसकेको छ ।

सरदर १५ सय ५७ दशमलव ६ मिलिमिटर पानी पर्ने विराटनगरमा यो वर्ष ७ सय ३७ दशमलव १ मिलिमिटर अर्थात् ४७ दशमलव ३२ प्रतिशत पानी परिसकेको छ । सरदरमा १३ सय ३५ दशमलव २ मिलिमिटर पानी पर्ने नेपालगञ्जमा यो वर्ष २ सय ३४ दशमलव १ मिलिमिटर अर्थात् १७ दशमलव ५३ प्रतिशत पानी परिसकेको कँडेलले बताउनुभयो ।

सरदर वर्षा भन्नाले कुनै केन्द्रमा मापन गरिएको तीस वर्षको औसत वर्षालाई जनाउँछ । सामान्यतया नेपालमा जुन १० देखि मनसुन प्रवेश गर्छ । तर यो वर्ष दुई दिन ढिला अर्थात् जुन १२ देखि मनसुन नेपाल प्रवेश गरेको थियो । गएको वर्ष नेपालमा १० दिन ढिलो अर्थात् जुन २० अर्थात् असार ५ मा मनसुन भित्रिएर असोज २५ मा बाहिरिएको थियो ।

नेपालबाट मनसुन बाहिरिने सामान्य मिति भनेको २३ सेप्टेम्बर हो । कहिलेकाहीँ मनसुन सक्रिय हुन समय लाग्छ भने कुनै वर्ष छिट्टै सक्रिय हुने गर्छ । सामान्यतया मनसुन नेपाल प्रवेश गरेको ७ दिनभित्र देशभर फैलने गरेको छ । यसैबीच अझै केही दिन देशभरको मौसम सामान्यतया बद्ली भएर पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महासाखाले जनाएको छ ।

मनसुन सक्रिय नै भएकाले पानी पर्ने सम्भावना भएको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । अहिले पनि देशका केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी परिरहेको छ । दिउँसो प्रदेश १, २, गण्डकी र प्रदेश ५ मा ठूलो पानी पर्ने सम्भावना छ भने अरु ठाउँमा पनि सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । राति भने प्रदेश १,२ र बागमती प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।


प्रकाशित : २०७७ असार २१, आईतवार ०३:१३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक
  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान
  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?
  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

भर्खरै

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

  • हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

  • निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

  • आज १५ साउन, खिर खाएर मनाइँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech