ताजा अपडेट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

हेल्प फर ह्याप्पिनेस कपिलवस्तुद्धारा विपन्न परिवारलाई राहत प्रदान

लुम्बिनी दर्पण २०७७ भाद्र १७, बुधबार १६:०६
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु,भदौ १७
समाजमा रहेका साहाराविहिन नागरिकहरुको साहारा बन्ने उद्देश्यले गठन गरिएको हेल्प फर ह्याप्पिनेस (Help for Happiness) कपिलवस्तु शाखाले स्थापनाको छोटो अवधिमा उदाहरणिय कार्य गरेको छ । विशव महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९ ) को संक्रमण फैलन नदिन लकडाउनका कारण छाक टार्न गाह्रो भएका विपन्न परिवारलाई राहत प्रदान गरी उनीहरुको घाउमा मलम लगाएको हो । संस्थाले कपिलवस्तुले जिल्लाको वाणगंगा नगरपालिका वडा नं. ९ पडरिया निवासी दुई अति विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको संस्थाका जिल्ला अध्यक्ष निर्मल शर्माले जानकारी दिएका छन ।

विश्व व्यापी रूपमा फैलिएको कोरोना महामारी नेपालमा पनि आफ्नो प्रकोप देखाइसकेको बेला हेल्प फर ह्यापिनेसले स्थानीय सरकारसँग समन्वय गरेर विपन्न परिवारको घर दैलोमा सहयोग लिएर पुगेको हो ।

कार्यक्रममा प्रमुख अतिथि वाणगंगा नगर कार्यपालिका सदस्य केशरा गुरुङले उक्त कार्य उदारहणिय रहेको बताउँदै सस्ंथा पञ्ति धन्यवाद व्यक्त गरिन ।

त्यस्सै सिद्धबाबा टोल विकास संस्था पडरियाकी अध्यक्ष फूलमाया गुरुङ्ग र कोषाध्यक्ष कमला पाण्डेको उपस्थिति रहेको थियो ।

कार्यक्रममा हेल्प फर ह्यापिनेसका अध्यक्ष निर्मल शर्माले समाजमा रहेका विपन्न र दुखीहरुको साथ बनेर सदैब उनीहरूको मुहारमा खुशी ल्याउने प्रतिवद्धता गर्दै सम्पूर्ण सहयोगी हातहरुलाई धन्यबाद दिएका थिए । उनले विशेष गरी लकडाउनका कारण रोगले भन्दा भोकले तड्पिएका अति विपन्न परिवारको जिविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले उक्त कार्य गरेको बताउँदै उक्त कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।

अति विपन्न परिवारले यो विषम परिस्थितीमा राहत प्रदान गरेकोमा खुसी व्यक्त गर्दै संस्थालाई धन्यवाद व्यक्त गरेका थिए ।

राहत प्रदान कार्यक्रममा संस्थाका उपाध्यक्ष मधुसुदन भुसाल, कार्यक्रम संयोजक सुशील आचार्य, सदस्यहरु नारायण पौडेल र माधव अर्यालको उपस्थिति रहेको थियो भने संस्थाका सहसचिव विशाल अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ भाद्र १७, बुधबार १६:०६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

कक्षा १२ को नतिजा सार्वजनिक

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

भर्खरै

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech