ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

दुबै मृगौला फेल भएपछि जानिता जीवन मरणको दोसाँधमा ।। उपचारमा सहयोगका लागि अपिल ।।।(भिडियो सहित)

लुम्बिनी दर्पण २०७७ आश्विन ६, मंगलवार ०३:५१
[sharethis-inline-buttons]

ओम प्रकाश पौडेल । कपिलवस्तु, ५ असोज ।
विपन्न परिवार कि किशोरीको दुबै मृगौला फेल भए पछि उपचारमा समस्या भएको छ । दाङ जिल्ला बंगलाचुली गाउँपालिका वडा नम्बर ७ सल्लीकुना स्थायी घर भई हाल वाणगंगा ८ मधुवनमा आफ्नो फूपाजूको घरमा बसी उपचार गराई रहेकी जानिता सारुको उपचारमा समस्या भएको हो ।
बुवाको ज्याला मजदुर पेशा र विपन्न पारिवारिक आर्थिक अवस्था भएकोले हाल सम्म झण्डै ९ लाख रुपैैँया ऋण सर सापटी खोजेर उपचार गराई रहेकोमा अब पुरानो पैसा तिर्न नसकेको कारणले थप पैसा खोज्ने उपाय नभएकोले किशोरिको नियमित डायलासिस समेत रोेकिएको छ । घर उपचार गर्ने अवस्था नभएर अस्पातालबाट घरमा पुर्‍याएकोमा हामीले सर सहयोग संकलन गरेर भए पनि उपचार गर्नु पर्छ भनेपछि हाल वाणगंगा ८ मधुवानमा रहेको हाम्रो घरमा बसेर उनले स्वास्थ्य उपचार सेवा लिई रहेकी छिन् जानिताका फूपाजु झविन्द्र सारुले बताए । यस अघि नै उनको उपचारमा झण्डै ९।१० लाख खर्च भैसकेको छ यहाँ आएपछि पनि लगभग १ लाख रकम खर्च भैसकेको छ अब खोज्ने ठाउँ पनि सकिएका छन् उनले भने ।
हाम्रो आर्थिक अवस्था कमजोर नै छ तैपनि बाबा आमाले सकि नसकि अहिले सम्म उपचार गराउनु भयो तर अब नियमित डायलासिस गर्न र मृगौला फेर्न कत्ति पनि पैसा छैन् लौन मलाई बँचाउनुस विरामी जानिताले कारुणिक स्वरमा भनिन् ।
२०७६ फागुन देखि उपचाररत किशोरीको उपचारमा मनकारी मनहरुले अब सहयोग पुर्‍याउन नसकेमा उनलाई बचाउन नसकिने पारिवारिक अवस्था रहेको छ । सोहि कारण सहयोग गर्न चाहानेहरुले जानिताका पूmपाजु झविन्द्र सारुको फोन नम्बर ९८४९४८७४८८ र बैंक खाता नं ०३९००५००८४७६५ (मेघा बैंक जितपुर) मा सम्पर्क गरि आर्थिक सहयता प्रदान गर्नु हुन् विरामीकी आमाले अपिल गरेकी छन् ।

 


प्रकाशित : २०७७ आश्विन ६, मंगलवार ०३:५१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech