ताजा अपडेट

विपन्न परिवारलाई सहयाेग गरि अध्यक्ष पाैडेल दम्पतिले मनाय वैवाहिक बर्षगाँठ

डिंगरनगर सहकारीमा अपचलन भएको भन्दै बचतकर्ताले सचिव थापाको घर घेरे, चार जना नियन्त्रणमा

नेविसंघका नेता बालुवाटारमा प्रदर्शनकै क्रममा पक्राउ

के इरानले पुरिएको परिष्कृत युरेनियम निकाल्ला?

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

मुख्यमन्त्री पोखरेलद्धारा कपिलवस्तुमा स्मार्ट रिफ्रेस सेन्टरको शिलान्यास

लुम्बिनी दर्पण २०७७ मंसिर २७, शनिबार ०२:०१
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, मंसिर २७
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सभ्य र सफा समाजको निर्माणमा अहिलेको अत्याधुनिक स्मार्ट रिफ्रेस सेन्टर रहेको बताउनु भएको छ । कपिलवस्तुको शिवराज नगरपालि वडा नं। ५ चन्द्रौटामा निर्माण हुन लागेको स्मार्ट रिफ्रेस सेन्टर शुक्रबार शिलन्यास गर्दै मुख्यमन्त्रि पोखरेलले यस्तो बताउनु भएको हो । मुख्यमन्त्री पोखरेलले रिफ्रेस सेन्टर संचालन आएपछि सवारी साधानले जंगल छेउछाउमा गराउने शौचका कारण हुने फोहोर र दुर्गन्ध हट्ने बताउनु भयो । राजमार्गको छेउछाउमा देखिने फोहोर मैलाले गिज्याइरहेको बेला प्रदेश सरकारको यो अबधारणले नयाँ युगको स्वच्छ र सभ्य समाज निर्माणमा सहयोग पुग्ने मुख्य मन्त्रि पोखरेलले जिकिर गर्नु भयो ।

अत्याधुनिक सुविधा सहितको रिफ्रेस सेन्टर बन्ने हुदाँ सवारी चालकले केहि समय विश्राम गरी फ्रेस भएर सवारी चलाउदाँ सवारी दुर्घटनमा न्युनिकरण हुने उहाँले बताउनुभयो । सवारी चाप रहेको क्षेत्रमा मुख्यतः चालकहरुलाई विश्रामको लागि अति उपयोगि हुने जिकिर गर्नुभयो । प्रदेश सरकारले पूर्वपश्चिम राजमार्ग अन्तर्गत विभिन्न ठाउँहरु रिफ्रेस सेन्टर बनाउने कामलाई अगाडी बढाएकोले यसको सहि सदुपयोग गर्न आग्रह गर्नुभयो ।

लुम्बिनी प्रदेशकै पछाडि परेको कपिलवस्तु जिल्लामा प्रदेश सरकार बनेपछि विकासले फड्को मारेको बताउदै शिवराज नगरपालिका क्षेत्रमै प्रदेशस्तरिय सरुवा रोग निर्माणको काम अघि बढेकोले यहाँका नागरिकहरुलाई उपचारको लागि अन्यन्त्र जानुपर्ने बाध्यता हटने बताउनुभयो ।

अस्पतालको लागी आवश्यक जग्गा प्राप्तीको काम अगाडी बढेकोले अब छिटै निर्माणको काम पनि शुरुहुने मुख्यमन्त्रि पोखरेलले बताउनु भयो । प्रदेशको स्थायी राजधानि सँग जोडिएको शिवराज नगरपालिका र कृष्णनगर नाकाको मुख्य केन्द्रबिन्दु चन्द्रौटा बन्ने बताउनुभयो । राजधानीको फाईदा चन्द्रौटावासीहरुलाई हुने भएकोले आर्थिक अवस्थालाई उकास्न मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।पर्यटकिय हिसावले कपिलवस्तु प्रदेशकै उत्कृष्ट रहेकोले तिलौराकोट गुरुयोजनाले जिल्लाको मुहार फेरिने जनाउनुभयो ।

उत्तरी भेगमा रेलमार्ग र दक्षिणी क्षेत्रमा हुलाकी राजमार्गको कामले गति लिएकोले अब विकास भएन भन्न नमिल्ले जिकिर गर्नुभयो । कपिलवस्तु जिल्लामा सिचाईका लागि राप्ती सुरही नाका डाइभर्सन र कालीगण्डकी तिनहु डाइभर्सन योजनाले पूर्ण रुपमा सिचाई गर्न सकिने बताउनुभयो । मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेश सरकारले कृषक र उद्यम गर्न चाहानेहरुका लागि बैक ब्याज सरकारले तिरिदिने भएको यसको लाभ लिन जिल्लावासि अग्रसर हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै भौतिक पुर्वधार विकास मन्त्री बैजनाथ चौधरीले रिफ्रेस सेन्टर निर्माण पश्चात लुम्बिनी प्रदेश क्षेत्रभित्र पूर्वपश्चिम सडक छेउछाउँमा फोहोरमैला देख्नुनपर्ने बताउनुभयो । अहिले सम्म सवारी साधानहरु जंगल प्रवेश गर्दा वित्तिकै दिशापिसाब गर्न रोक्नुपर्ने बाध्यता रिफ्रेस सेन्टरले हटाउने छ । उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीले रिफ्रेस सेन्टर निर्माणले वातावरण प्रदुषण कमि हुने बताउनुभयो ।

वातावरण संरक्षण र विकास निर्माणमा एक आपसमा द्धन्द भएकोले सन्तुलित तरिकाले विकासको योजना अघि बढाउनुपर्ने उहाँले बताउनुभयो । प्रदेश सभा सदस्य दिर्घनारायण पाण्डे, अर्जुन कुमार केसीले तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे ।कार्यक्रममा शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले प्रदेश सरकारका तर्फ नगरको रिङरोडलाई आवश्यक पर्ने बजेटलाई सम्बोधन गरिदिन अनुरोध गर्नु भयो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै उप प्रमुख शिवकुमारी चौधरीले हिंसा पिडितहरुका लागी नगरमा सेभहाउस संचालनका लागी प्रदेश सरकारले सहयोग गर्न आग्रह गर्नु भयो ।

करिब १० करोड बढिको लागतमा २ चरणमा निर्माण हुने स्मार्ट रिफ्रेस सेन्टरको दुई वर्ष भित्र सम्पन्न हुने गरी पहिलो चरणमा रु ३ करोड ६४ लाख लागतमा भिमेश्वर ड्रिलिङ्ग तथा निर्माण सेवाले गर्ने जिम्मा पाएको छ । स्मार्ट रिफ्रेस सेन्टरमा स्मार्ट रेस्ट रुम, शौचालय, सावर रुम, पार्क, पार्किङ्ग स्थल, सिटिङ्ग एरिया, पाथ वे, रोड एरिया, कार वासिङ्ग, चार्जिङ स्टेशन र ड्राइभर रुम लगायतका संरचना बन्ने छन् ।


प्रकाशित : २०७७ मंसिर २७, शनिबार ०२:०१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान
  • असार १५ कपिलवस्तुमा मनाईयो धान दिवस , रोपाई ९ प्रतिशत मात्रै
  • ज्ञानपुञ्जले गर्‍यो प्रतिशतका आधारमा देशकै उत्कृष्ट दावी
  • बाणगंगाको शैक्षिक चमक: एसईईमा १६ विद्यार्थीले ल्याए ४ जिपिए
  • नुवाकोटमा बाढीले बगाएर एक महिला बेपत्ता
प्रतिक्रिया

यो पनि पढौँ

विपन्न परिवारलाई सहयाेग गरि अध्यक्ष पाैडेल दम्पतिले मनाय वैवाहिक बर्षगाँठ

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

आँप बेच्ने बहानामा लागुऔषधको धन्दा

त्रिशूली नदीको बीचमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार

भोटेकोशीको बाढी त्रिशूली हुँदै बेनीघाटसम्म पुर्यिने सम्भावना, सतर्कता अपनाउन अनुरोध

रसुवामा बाढीका कारण १२ नेपाली र ६ चिनियाँ बेपत्ता, ९ जनाको उद्धार

रसुवा बाढीमा ६ चिनियासहित १८ जना सम्पर्कविहीन, ९ जनाको सकुशल उद्धार

बालज्योती स्कुलद्धरा एसईई उतीर्ण विद्यार्थीलाई सम्मान, स्थापना देखि शत प्रतिशत नतिजा कायमै

बाणगंगा ३ मा १ दिने बहुसेवा शिविर संचालन, ४ सय जना लाभान्वित

नव प्रभात वनको मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन विषयक वक्तृत्वकलामा भण्डारी प्रथम

प्याब्सन बाणगंगाद्धारा शिक्षक शिक्षिकालाई ‘प्रि प्राईमरी ट्रेनिङ’ प्रदान

भर्खरै

  • विपन्न परिवारलाई सहयाेग गरि अध्यक्ष पाैडेल दम्पतिले मनाय वैवाहिक बर्षगाँठ

  • डिंगरनगर सहकारीमा अपचलन भएको भन्दै बचतकर्ताले सचिव थापाको घर घेरे, चार जना नियन्त्रणमा

  • नेविसंघका नेता बालुवाटारमा प्रदर्शनकै क्रममा पक्राउ

  • के इरानले पुरिएको परिष्कृत युरेनियम निकाल्ला?

  • त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

  • गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

  • टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

  • रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

  • बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

  • सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech