ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

राष्ट्रिय संगीतकर्मी संघ रुपन्देहीमा पुनःनेपाल

लुम्बिनी दर्पण २०७७ मंसिर २७, शनिबार १६:४९
[sharethis-inline-buttons]

लुदस,रुपन्देही ।
राष्ट्रिय संगीतकर्मी संघ रुपन्देही जिल्ला समितिको अध्यक्षमा पुनः दुर्गा नेपाल चयन भएकी छन् । आज भएको दोस्रो अधिबेशनबाट दुर्गा नेपालको अध्यक्षमा २१ सदस्सिय नयाँ कार्य समिति चयन भएको छ । जसको बरिष्ठ उपाध्यक्षमा ओम ज्ञवाली, प्रथम उपाध्यक्षमा भुवन सिंह खड्का, द्धिर्तिय उपाध्यक्षमा सुरज गोतामे, महिला उपाध्यक्षमा अंकिता नेपाल, सचिवमा दामोदर बस्याल, सह सचिवमा अमृत पौडेल, कोषाध्यक्षमा भगवती पन्थी, सह कोषाध्यक्षमा दया भण्डारी र प्रवक्तामा अमर दिप वि.सी. रहेका छन् भने सदस्यहरुमा मोदनाथ बेल्वासे ,अर्जुन बि.सी., जीवन न्यौपाने, सुदिप गौतम ,रमा आचार्य, मोहन क्षेत्री, दिपेन्द्र पाण्डे, बिष्णु जी पाण्डे (माइला बा), सुमन थापा, राजविर जैसवाल, राजु महत्रा, शिव रिजाल, र सुनिल गौतम रहेका छन् ।

कार्यक्रम दुर्गा नेपालको अध्यक्षता,सुरेश सेन्चुरीको प्रमुख आथित्यता, राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय सचिव जिवन परियार, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्ष डिल्लीनारायण पाण्डेय,राष्ट्रिय संगीतकर्मी संघका प्रदेश महासचिव पुर्णचन्द्र परियार, गायक सौगात सायर, भिडियो निर्देशक मनिष पन्त, नृत्य निर्देशक लोकेन्द्र शाहको आथित्यतामा सम्पन्न कार्यक्रमको संचालन दामोदर बस्यालले गरेका थिए । राष्ट्रिय संगीतकर्मी संघको आसन्न चैतमा हुने केन्द्रिय महाधिवेशनलाई मध्यनगर गर्दे अहिले देशैभरीका सबै जिल्ला तथा प्रदेशहरुमा अधिबेशनको माहोल तातिरहेको छ ।

यसै सन्र्दभमा आज लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा सो अधिवेशन भएको राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज थानेश्वर अधिकारीले बताएका छन् । यसै गरी प्युठानमा यही मंसिर ३० गते, अर्घाखाँचीमा पौष ४ गते र रोल्पामा पौष ११ गते जिल्ला अधिबेशन तय भएको र बाँकी जिल्लामा पनी यही पौष ३० गते भित्र अधिवेशन सम्पन्न गरिने इन्चार्ज अधिकारीले बताएका छन् ।


प्रकाशित : २०७७ मंसिर २७, शनिबार १६:४९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

राष्ट्रिय बाणिज्य बैंकको RBB Foneloan सेवा सहज, एक लाख रुपैयाँसम्मको कर्जा उपभोग सकिने

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech