ताजा अपडेट

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

हिन्दु अधिराज्य र राजसंस्थाको माग सहित आज कपिलवस्तुमा बृहत मोटरसाईकल तथा कार -याली हुँदै

लुम्बिनी दर्पण २०७७ मंसिर २९, सोमबार ०१:३७
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, मंसिर २९
“धर्म साझा, राष्ट्र साझा, राजा साझा” भन्ने मुल नाराका साथ आज बृहत -याली प्रदर्शन हुंदै छ । कपिलवस्तुवासी जनताको आयोजनामा राजनीतिक अस्थिरतासँगै विदेशी चलखेल बढिरहेकोले राष्ट्रिय अखण्डताको संरक्षण गर्न आवश्यक रहेकोले उक्त बृहत प्रदर्शन आयोजना गरिएको प्रदर्शनका संयोजक तथा शिवसेना कपिलवस्तुका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए का छन् ।

राष्ट्रिय एकता, राष्ट्रिय स्वाधिनता र राष्ट्रिय अखण्डता संकटमा परेकोले देश र धर्म माथि कालो बादल मडारिएका कारण स्वाभिमान राष्ट्रवादी ‘कपिलवस्तुवासी जनता’ द्धारा बुद्ध रंगशाला चारनम्ब जितपुर कपिलवस्तुबाट मोटरसाईकल तथा कार -याली निस्कने उक्त पत्रकार सम्मेन मार्फत जानकारी गराईएको छ । बाणगंगा नगरपालिका वडा नं. १ वैरीया स्थित मायादेवी रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा बृहत प्रदर्शन कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको बताईएको छ ।

संयोजक भिष्मराज ढुंगानाले देशमा राष्ट्रियता जोखिममा परेको, भ्रष्टाचार मौलाएको, विदेशी चलखेल बढिरहेको, सर्वसाधारणका सपना दविएका कारण अब राजसंस्थाको विकल्प नभएको दावी गरे । उनले गणतन्त्र र भ्रष्टाचार विरुद्ध एक होऔँ, हिन्दु अधिराज्य राजसंस्था फर्काउन सहभागीका लागि को उनले स्वतः स्फुर्त रुपमा -याली गरिने बताए । (-याली करिव २ हजार देखि २५ सय कपिलवस्तुवासी उपस्थित हुने अपेक्षा गरिएको भन्दै सहभागी भईदिनुहुनको लागि सम्पुर्ण कपिलवस्तुवासी, उद्योगी, ब्यापारी, विद्युतवर्ग, सञ्चारकर्मी, सुरक्षाकर्मीहरुलाई विज्ञप्ति मार्फत अनुरोध गरेका छन् ।

कार्यक्रममा राप्रपा केन्द्रिय सदस्य धुर्व रायमाझिले यस देशमा रहेको राजतन्त्र जनताको जनमत संग्रह मार्फत अन्त्य नगरिएको भन्दै जनतालाई भ्रममा पारिएकोले अहिले यो समस्या सिर्जना भएको बताए । उनले यो प्रदर्शनमा कुनै राजनितक दलको नभई स्वत स्फुर्त रुपमा सक्रियताका साथ जनताको भएकोले कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे ।

‘नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे’ भन्ने कुरालाई मनन् गर्दै राष्ट्रिय एकता कायम गरि राष्ट्रिय झण्डा बोकेर राष्ट्रिय धर्मको रक्षा गर्नु आजको आवश्यकता रहेको कपिलवस्तुवासी जनताद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनमा संयोजक ढुंगाना सहित, शंकर सेन, राजकुमार खाँण, राजेन्द्र अधिकारी, अनिल खाँण, सन्जु शाहि, प्रेम शुक्ला, सागर हमाल, दिवस हमाल, कृष्ण मल्ल, साईस मल्ल, कृष्ण बहादुर चौधरी, पत्रकार महासंघ जिल्ला सचिव हरि अधिकारी लगायत क्रियाशिल सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०७७ मंसिर २९, सोमबार ०१:३७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

राष्ट्रिय बाणिज्य बैंकको RBB Foneloan सेवा सहज, एक लाख रुपैयाँसम्मको कर्जा उपभोग सकिने

बार एशोसिएसनका अध्यक्ष विजय मिश्र भन्छन्– ‘पक्राउ कानुनी शासन अनुसार भएन’

नव जागृति सामुदायिक वनमा नयाँ नेतृत्व चयन

उद्योग व्यापार संघ कपिलवस्तुको २ दिने कार्यशाला लुम्बिनीमा सुरु

अर्थतन्त्रका सूचकहरूले सकारात्मक संकेत देखाएपनि ठूला चुनौती कायमै छन् – अर्थमन्त्री

भर्खरै

  • जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

  • ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

  • हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech