ताजा अपडेट

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लकडाउन : वाणगंगामा अनुगमन, यस्तो पाईयो !

लुम्बिनी दर्पण २०७७ बैशाख ६, शनिबार १७:०३
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, वैशाख ६
विहिबारदेखि नगरका सीमा क्षेत्रमा अन्य देशका मानिस, तरकारी, फलफुलमा प्रतिबन्ध लगाएपनि रातीको समयमा भने यसको उल्लघंन भएको पाईएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका र कपिलवस्तु उद्योग बाणिज्य संघले संयुक्तरुपमा शुक्रबारदेखि बजार अनुगमनमा तिव्रता दिएसँगै नगरभित्र अनुगमन गर्दा सीमा नाकाबाट भारतीय तरकारी, फलफूल सहितका सवारी साधनहरु चारनम्बर भित्रिएको स्थानीयले बताएका छन् । नगरपालिका भित्रका केही फलफूल तथा तरकारी पसलहरुले फोन गरेर भारतीय तरकारी र फलफुल खरिद गरेको पाइएको हो । नगरपालिकाले यस्तो सूचना पाए लगत्तै सोही स्थानमा अनुगमन गर्दा नेपाली नम्बर प्लेटका मोटरसाईकलमा भारतीय तरकारीहरु भित्रिएको पाएपछि ती व्यक्तिहरुलाई आगामी दिनमा नियम उल्लघन गरेमा पक्राउ गरी कडा भन्दा कडा कारबाही गर्ने जनाएको छ ।

शनिवार भक्तौली, राजापानी, बरवा, प्रगतिनगर, मेचकुरी, ओदारी, चारनम्बर, बोडगाउँ, बनगार्इ, मोतीपुर, जिनुवा, भर्लावास लगायतका स्थानमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा केही पसलहरुमा कालोबजारी भएको पाईएकाले एक पटकलाई सुधार गर्ने मौका दिइएको र पटकपटक गरिएको थाहा पाएमा पसल नै शिलबन्दी गर्ने नगरपालिकाले चेतावनी दिएको छ । यो लकडाउनको विषम परिस्थितीमा यदि कसैले कालोबजारी तथा कृत्रिम अभाव गरेमा तुरुन्तै नगरपालिका अथवा कपिलवस्तु उद्योग बाणिज्य संघमा जानकारी गराउन सबैलाई अनुरोध गरिएको छ ।

अत्यावश्यक वस्तु तथा दैनिक उपभोग्य खाद्य वस्तु विक्रि वितरणका लागि विहान १० बजेसम्म पसलहरु संचालन गर्न नगरपालिकाले व्यापरिहरुलाई जानकारि गराएको थियो । सोहि जानकारी पछि गरिएको अनुगमनका क्रममा धेरै व्यापारिहरुले नगरपालिकोे निर्णय कार्यान्वयन गरेको पाइएको छ । कालोबजारी हुन थाल्यो भन्ने जन गुनासो आउन थाले पछि बिहान ७ बजे देखि १० बजेसम्मको समयमा खोलिएका पसलहरुको अनुगमन गरिएको हो । त्यस्तै बिहान १० बजे पछाडिको समयमा पसल बन्द गर्ने भन्ने नगरपालिकाको निर्णय कत्तिको कार्यान्वयन भएको छ भनेर अनुगमन भएको बताइएको छ ।

अनुगमन हुंदै

यस्तै नगर र उद्योग बाणिज्य संघले दैनिक खाद्य तथा उपभोग्य वस्तु अभाव हुन नदिन पसलेहरुलाई आग्रह गरिएको अध्यक्ष उमानाथ पौडेलले बताए । उपभोक्ताले निर्धारीत समयमा आफुलाई चाहिएको सामान खरिद गर्न सक्ने समेत स्पष्ट पारेका छन् ।

अनुगमनमा नगर उपप्रमुख चक्रपाणी अर्याल, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, उपभोक्ता हित संरक्षण समितिका अध्यक्ष भेषराज पाण्डे, समाजसेवी डोलकराम घिमिरे, बाणगंगा यातायात व्यवसायी समितिका अध्यक्ष विष्णु प्रसाद न्यौपाने, पत्रकारको रोहवरमा वाणगंगा अनुगमन गरिएको नगर प्रवक्त विष्णु पौडेलले जानकारी दिएका छन् ।


प्रकाशित : २०७७ बैशाख ६, शनिबार १७:०३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक
  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान
  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?
  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल
प्रतिक्रिया

यो पनि पढौँ

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

भर्खरै

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

  • हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

  • निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

  • आज १५ साउन, खिर खाएर मनाइँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech