ताजा अपडेट

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

बर्दघाटमा संचालित आईसोलेशनबाट शनिबार २ जना सहित १० जना निको , आईसोलेशनमा हाल सम्म ३० जना

लुम्बिनी दर्पण २०७८ जेष्ठ ८, शनिबार १३:१६
[sharethis-inline-buttons]

रामु भुषाल,
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वार्ड नंं २ चिसापानीमा संचालीत कोरोना अस्थाई आईसोलेसन अस्पतालमा उपचार गरेर शनिबार २ जना सहित अहिले सम्म १० जना कोरोना संक्रमित विरामीहरु निकोभै घर फर्किएका छन् । बर्दघाट नगरक्षेत्रका कोरोना संक्रमित विरामीहरुलाई नगरपालिकाले संचालनमा ल्याएको अस्थाई कोरोना आईसोलेसन अस्पतालमा उपचार गर्नका लागि नगरपालिकाले एचडीयू सेवा सहितको सेवा प्रदान गरीरहेको छ । बर्दघाट–२ चिसापानीमा संचालनमा ल्याएको कोरोना अस्थाई आईसोलेसन अस्पतालमा शनिबार सम्म ३० जना कोरोनाका विरामीहरुले सेवा लिई सकेको चिसापानी अस्पतालकी मेडिकल अफिसर एवं आईसोलेशन की कोरोना फोकल पर्शन डा। शान्ति के।सी ले जानकारी दिनु भएको छ । बर्दघाट नगरपालिकाले चिसापानीमा निमार्ण गरेको नयां अस्पताल भवनवाट एचडीयू सेवा सहित २० सैयाको अक्सिजन सहितको सेवा प्रदान गरिरहेको र शहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा १२ शैयाको अक्सिजन सहित सेवा दिईरहेको बर्दघाट नगरपालिका नगर प्रमुख धिरज शर्मा बस्याल ले जानकारी दिनु भयो । बर्दघाट नगपालिकाले अहिले नगरका एम्बुलेन्स मार्फत बुटवल, नारायणगढसम्म निःशुल्क सेवा प्रदान गरिरहेको र कोरोना लक्षण देखिएका हरुलाई परिक्षणका लागी निशुल्क दैनिक यातायातको व्यवस्था गरिरहेको बर्दघाट नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख माधब ज्ञवालीले जानकारी दिनु भएको छ । साथै नगरका असपताल र आईसोलेशनहरुमा अक्सिजनको कमी हुन नदिनका लागी विभिन्न संघ संस्था हरुको सहयोगमा अक्सिजन शिलिण्डरहरु भरी सहयोग गरिरहेको र नगर वासीको सहयोगमा आईसोलेशन संचालनमा सहज भएको डा । के।सी ले जानकारी दिनुभयो । बर्दघाट नगरपालिकामा शनिबार सम्म संक्रमितको संख्या ८१८ रहेकोमा सक्रिय संक्रमित ३३६ रहेका छन् भने ४५७ जनाले कोरोना जिति सकेका छन् । पश्चिम नवलपरासी जिल्लामा कोरोना संक्रमितको संङ्ख्या ३५५८ रहेकोमा सक्रिय संक्रमित १३७९ जना रहेको र शनिबार मात्रै १३५ सहित अहिले सम्म २०६५ जना संक्रमण मुक्त भएका छन् । जिल्लामा शनिबार ३ जनाको मृत्यु सहित हाल सम्म ११४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।


प्रकाशित : २०७८ जेष्ठ ८, शनिबार १३:१६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित
  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी
  • दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण
  • अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ
प्रतिक्रिया

यो पनि पढौँ

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

भर्खरै

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech