जेठ २६,
पछिल्लो २४ घण्टामा थप ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको छ । १२ हजार ७४ जनाको पीसीआर गर्दा ३४४९ जना तथा ४५६८ जनाको एन्टिजेन विधि परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप ५७६८ जना निको भएका छन् । थप ८१ जनाको कोभिड–१९ को संक्रमणबाट निधन भएको छ
पछिल्लो २४ घण्टामा थप ४३४४ संक्रमित थपिए, ५७६८ संक्रमणमुक्त
प्रकाशित : २०७८ जेष्ठ २६, बुधबार १२:५६
© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech