ताजा अपडेट

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लुम्बिनी प्रदेशमा आधा सकियो रोपाइँ

लुम्बिनी दर्पण २०७८ असार १५, मंगलवार ०९:०१
[sharethis-inline-buttons]

बुुटवल,असार १५
लुम्बिनी प्रदेशमा करिब आधा रोपाइँ सकिएको छ। असार १५सम्म आइपुग्दा करिब आधा रोपाइँ सकिएको तथ्यांकले देखाएको छ। अहिलेसम्म ४५।७ प्रतिशत धान रोपाइँ भएको छ। कुल धानखेती हुने ३ लाख ३४ हजार ६७५ हेक्टर क्षेत्रफलमध्ये १ लाख ५३ हजार हेक्टरमा रोपाइँ सकिए कोकृषि निर्देशनालय बुटवलले जनाएको छ । गत वर्ष मध्य असारसम्म तराई क्षेत्रमा यो भन्दा कम रोपनए भएको थियो ।

कृषि विकास निर्देशनालयका सूचना अधिकारीका अनुसार यो वर्ष मनसुन समयमै सक्रिय भएकाले चाँडै रोपाइँ शुरु भएको हो । उनका अनुसार यो वर्ष चाँडै रोपाइँ हुनेछ। तराईका अन्न भण्डारका रुपमा रहेका रुपन्देही, कपिलवस्तु, नवलपरासी, दाङ, बाँके र बर्दियामा धमाधम रोपाइँ चलिरहेको छ। आकाशे पानीको भरमा रोपाइँ हुने क्षेत्रमा पनि यो वर्ष वर्षा राम्रो भएकाले रोपाइँ गर्न किसानलाई सहज भएको हो।

कपिलवस्तुमा यो वर्ष २४।९ प्रतिशत रोपाइँ सकिएको छ। रुपन्देहीमा ५५ प्रतिशत रोपाइँ सकिएको छ। रुपन्देहीमा कुल ८२ हजार ६२२ खेतीयोग्य जमिन मध्ये ६९ हजार ७०० हेक्टर क्षेत्रलफलमा धान खेती हुने गरेको छ।दाङ र नवलपरासीमा ६० प्रतिशत रोपाइँ सकिएको छ। तराईको अर्को जिल्ला बर्दियामा पनि ६३ प्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालयले जनाएको छ। यसैगरी पहाडी जिल्लाहरुमा भने रोपाइँ लगभग सकिने तरखरमा छ।रोल्पामा यो वर्ष सबैभन्दा बढी ९० प्रतिशत रोपाइँ भइसकेको छ। प्युठानमा ८० प्रतिशत, रुकुम पुर्वमा ६३, गुल्मीमा ७, अर्घाखाँचीमा ५९, पाल्पामा ३१ प्रतिशत रोपाइँ भएको छ।

यसैबीच, लुम्बिनी प्रदेश सरकार सहित विभिन्न स्थानीय तहहरुले ठाउँ–ठाउँमा राष्ट्रिय धान दिवस मनाएका छन्। किसानलाई धानखेतीमा प्रोत्साहन गर्ने गरी धान दिवस मनाइएको हो। लुम्बिनी प्रदेश सरकारले बाँकेमा दिवस मनाएको छ। यस्तै १२ वटै जिल्लाका स्थानीय तहका जनप्रतिनिधि समेत खेत–खेतमा सहभागी भएर दिवस मनाएका छन्।


प्रकाशित : २०७८ असार १५, मंगलवार ०९:०१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

बार एशोसिएसनका अध्यक्ष विजय मिश्र भन्छन्– ‘पक्राउ कानुनी शासन अनुसार भएन’

क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

उपचारका लागि आर्थिक सहयोग गरिदिन साम्बाको अपिल

शिवरात्रिको अवसरमा लक्ष्मणघाट बोलबम धाममा भक्तजनहरूको भीड

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गयो

आजदेखि देशभर वर्षा र हिमपातको सम्भावना

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

बाणगंगा नगरपालिकाको घुम्ती शिविरबाट ९ सय ७० जनाले लिए सेवा

आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान शुरु

भर्खरै

  • जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

  • ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

  • हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech