लुम्बिनी प्रदेश मुख्यमन्त्री पोखरेलले राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना दिँदै आयातलाई प्रतिस्थापन गर्नुपनेै कुरामा जोड

[sharethis-inline-buttons]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना दिँदै आयातलाई प्रतिस्थापन गर्न धानको उत्पादकत्व बढाउँदै लैजानुपर्ने बताएका छन्। उनले धानको उत्पादकत्व र उत्पादन वृद्धि गरी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न सकिने बताए। कोभिड—१९ महामारीले अर्थतन्त्रमा परेको नकारात्मक असरलाई न्यूनीकरण गर्न कृषि उत्पादन वृद्धिबाट सम्भव हुने मुख्यमन्त्रीको भनाइ छ।


प्रकाशित : २०७८ असार १५, मंगलवार ०९:०८