
असार १९
बितेको २४ घण्टामा भारतमा ४४ हजार १११ जना कोरोनाका बिरामी थपिएका छन । थपिएको यो संख्यासँगै भारतमा कोरोनाका सक्रिय कोरोना बिरामी संख्या ४ लाख ९५ हजार ५ सय ३३ पुगेको छ।
पछिल्लो २४ घण्टामा संक्रमणका कारण थप ७३८ जनाकोज्यान गएको छ । भारतमा हालसम्म ४ लाख १ हजार ५० जनाको कोरोनाका कारण ज्यान गइसकेको छ । छ। यस्तै, पछिल्लो २४ घण्टामा ५७ हजार ४ सय ७७ जना कोरोेनाबाट मुक्त भएका छन्।

