आज १८७५ कोरोना संक्रमित थपिदा, १२८६ संक्रमणमुक्त

ByLumbini Darpan Online

२४ असार २०७८, बिहीबार ११:३० २४ असार २०७८, बिहीबार ११:३० २४ असार २०७८, बिहीबार ११:३०

 

काठमाडौ ,असार २४

 

पछिल्लो १४ घण्टामा नेपालमा १८७५ जना कोरोना संक्रमित थपिएका छन ।१० हजार ५०४ जनामा गरिएको परीक्षणमा पीसीआर विधिबाट १२१८ र एन्टिजेन विधिबाट ६५७ जनमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा जम्मा १२८६ जना कोरोनामुक्तः भएका भने २९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *